काठमाडौं, २ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्नु राम्रो सन्देश नभएको बताएका छन् । हिजो (आइतबार) प्राइम
ठमाडौं, २८ पुष । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच एकताको लागि वार्ता भएको छ । दुवै दलका तर्फबाट वार्ता समितिका सदस्यहरुले आज सिंहदरबारमा छलफल गरेका हुन्
काठमाडौं, २८ पुष। जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)बीच एकताका लागि आज वार्ता हुँदैछ। दुवै पार्टीबीच आज दिउँसो सिंहदरबारमा छलफल हुने जसपाले जनाएको छ। एकताका लागि जसपा र समाजवादीले
काठमाडौं, २७ पुष । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। यादवलाई ६३ जना सांसदहरुको समर्थन रहेको छ । यादवले प्रदेश प्रमुख
काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा
काठमाडौं, १८ पुष । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक बस्दैछ । यो बैठकले पार्टी सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिने बुझिएको छ । तर, जसपाका बहुमत सांसद
काठमाडौं, पुस १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन आज हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि
काठमाडौं, १२ पुष । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुनेगरि छलफलमा जुटेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही दिनपछि आफ्नो दल सरकारमा सहभागी हुने जानकारी गराएका
काठमाडौं, पुस ५ । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ
काठमाडौं, कात्तिक २० । जनता समाजवादी पार्टी, नेपालले मुलुकको संघीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जसपाले
काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले सो घोषणापत्र सार्वजनिक गरेका हुन्
काठमाडौं, कात्तिक १९ । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न आम निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। जसपाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा