Logo

Tag: जनता समाजवादी पार्टी

नेतृत्वलाई पार्टी फुट्छ भन्ने लागेको भए सामूहिक राजीनामा बुझाउन तयार छौंः जसपा सांसद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ८ । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले दल विभाजनसम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी फुट्छ भन्ने लागेको भए सबै जना

विस्तृत पढ्नुहोस
दल विभाजन सम्बन्धी अध्यादेशलाई निष्क्रिय नपारे फेरि पनि राजनीतिक अस्थिरता निम्तिन्छः यादव

काठमाडौं, असोज ७ । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले दल विभाजन सम्बन्धी अध्यादेशलाई निष्क्रिय नपारीकन सरकारमा सामेल हुन नसकिने बताएका छन् । अध्यादेशको औचित्य सकिएकाले त्यसलाई निष्क्रिय नपार्दासम्म

उपेन्द्र यादवलाई अध्यादेशको भय

काठमाडौं, भदौ ३१। भदौको दोस्रो साता प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘जसपा भदौ २२ पछि सरकारमा सहभागी हुन्छ।’ सो समयसीमा

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

काठमाडौं, भदौ ३० । जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

उपेन्द्र यादव सरकारमा जान इच्छुक, जसपाभित्रैबाट रोक्ने प्रयास

काठमाडौं, २६ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जान इच्छुक देखिएका छन् । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री मागेको बुझिएको छ । उपप्रधानमन्त्रीसहित परराष्ट्र या अर्को कुनै विकासे

प्रदेश दुईका दर्जनौं चिकित्सक जनता समाजवादीमा प्रवेश

जनकपुरधाम २२, भाद्र । धनुषाका दर्जन बढ़ी चिकित्सक डाक्टरहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । मंगलबार जनकपुरमा आयोजित एक समारोहमा चिकित्सकहरु सामूहिक रुपमा जसपामा आबद्ध भएका छन । जनता

एमसीसी कार्यान्वयन गरौं : डा. भट्टराई

काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले युवा देशमा बसे र समृद्धि भए

मधेसमा तागत जाँच्दै जसपा र लोसपा

काठमाडौं, भदौ १९ । दलकै महन्थ ठाकुर पक्षले अर्को दल खोलेर नेता–कार्यकर्ता तान्ने अभियान चलाएपछि बिहीबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव रन्थनिँदै जनकपुरधाम आइपुगे। जनकपुरधाम विमानस्थलमा

महन्थसहित शिर्ष नेता जनकपुरमा सक्रिय, प्रदेश २ मा १० सांसदले लोसपा रोजे (सुचीसहित)

जनकपुर, १६ भदौ । जनता समाजवादी पार्टीका १० सांसदले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । आज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगी उनीहरुले हस्ताक्षरसहित सनाखत गरेका हुन् । जसपाबाट अलग भई

पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेट्दा बाबुराम भावुक

काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेनाका लडाकुहरुसँग भेटवार्ता गरेका छन् । पार्टी कामको सिलसिलामा धनगढी पुगेका

अध्यादेश ल्याई दलदलमा भासिएकाको उद्धारः यादव

जनकपुरधाम, भदौ १२ । जनता समाजवादी पार्टीको विभाजन नभई शुद्धीकरण भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। ‘पार्टी एकढिक्का छ, केही लोभीहरूलाई शुद्धीकरण गरिएको छ,’ उनले भने। शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

मोरङ, १० भदौ: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन