Logo

Tag: जनता समाजवादी पार्टी

उपेन्द्रले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी नेपाल विभाजन गरेर जनता समाजवादी पार्टी दल दर्ता गराएका सात सांसदविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले

विस्तृत पढ्नुहोस
प्रचण्डसँग वारपारको लडाईंमा उपेन्द्र, देउवासँगको सल्लाहपछि विश्वासको मत लिनबाट रोक्न अदालत गुहारे

काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो विभाजनको विवाद अदालतबाट टुँगो नलागेसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि लिने भनिएको विश्वासको मतको वैद्यतामा प्रश्न उठाउँदै अदालत गुहारेका

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं, जेठ १। जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो। बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल बताइएको छ ।

जसपा नेपाल आज सरकारबाट बाहिरिदै, केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं, वैशाख ३१ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ। ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा अहिले बिहान ११ बजेबाट सुरु बैठकमा जसपा नेपाल सरकारबाट बाहिरिने र

प्रधानमन्त्री दाहालले बर्खास्त गर्न लागेपछि उपेन्द्र आजै सरकारबाट बाहिरिने, डाके आकस्मिक बैठक

काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । अहिले यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् । जसपा, नेपाल विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग

पार्टी विभाजनविरुद्ध आज सर्वोच्च जाँदै उपेन्द्र

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आज सर्वोच्च अदालत जाने भएका छन् । जसपा नेपालबाट विभाजन भएर गठन भएको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध यादव सर्वोच्च

नवगठित जसपाको संसदीय दलको निर्णय : प्रचण्ड सरकारलाई निरन्तर समर्थन छ

काठमाडौं, २४ बैशाख । अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तर समर्थन गर्ने निर्णय गरेको छ । दल दर्ताको प्रमाणपत्र

दल दर्ताको प्रमाणपत्र लिन दौरा सुरुवाल लगाएर पुगे अध्यक्ष अशोक राई (फोटोफिचर)

काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निवेदन दिएका अशोक राईले जनता समाजवादी पार्टीको दर्ता प्रमाणपत्र (दर्ता नम्बर १९८) पाएका छन् ।

अशोक राईको नेतृत्वमा दर्ता भएको जसपाको कोषाध्यक्षमा डा. वीरेन्द्र महतो

काठमाडौं, २३ बैशाख । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ता भएको छ । जनता समाजवादी पार्टी, नेपाल फुटाएर राईको नेतृत्वमा जसपा दर्ता गरिएको हो । आज (आइत्बार) साँझ निर्वाचन

जसपाका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठपनि निर्वाचन आयोगमा, अशोक राईको नेतृत्वमा नयाँ दल गठन

काठमाडौं, २३ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । दल विभाजन गरेर नयाँ दल दर्ताको लागि ७ जना सांसद निर्वाचन आयोग पुगिसकेका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, वैशाख १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आज अपराह्न ४ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर

नवनिर्वाचित सांसद खानले लिइन् शपथ

काठमाडौं,७ वैशाख । जनता समाजवादी पार्टीकी नवनिर्वाचित सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार खानले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सांसद