Logo

Tag: जनता समाजवादी पार्टी

महन्थ ठाकुरले सोधे उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण

काठमाडौं, जेठ १२ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पार्टी विधानको दफा ४९ अनुसार

विस्तृत पढ्नुहोस
जसपामा कारबाहीको होडबाजी

काठमाडौं, जेठ १० । दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का

ठाकुरसहितका चार नेताले स्पष्टीकरण नदिने

काठमाडौं, जेठ १० । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले अर्का अध्यक्ष उपेन्द्र यादव समूहबाट सोधिएको स्पष्टीकरणको जवाफ नदिने भएका

महन्थ र राजेन्द्रलाई उपेन्द्र यादवको चेतावनी : ओली सरकारमा सहभागी भए पार्टीबाट स्वतः निश्काषित गरिनेछ

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई प्रतिगमनकारी सरकारको संज्ञा दिँदै यो सरकारमा सहभागी भए पार्टीका नेताहरुलाई निश्काषन गरिने चेतावनी दिएका छन् । हिजो

महन्थ-उपेन्द्र टकराव बढ्यो, एक-अर्कामाथि कारबाहीको तयारी

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहेको छ । अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । अध्यक्ष उपेन्द्र यादव

जेपी गुप्ताद्वारा जसपालाई ‘सिखण्डी’को संज्ञा, ओलीसँगको सहयात्रा ‘आत्मघाती’ हुने चेतावनी

काठमाडौं, ९ जेठ । पूर्वमन्त्री जेपी गुप्ताले जनता समाजवादी पार्टीलाई ‘सिखण्डी’ भनेका छन् । उनले जसपा मुलुकलाई दुर्भाग्यको खाडलमा धकेल्ने सिखण्डी बनेको टिप्पणी गरेका हुन् । आज ट्वीट गर्दै गुप्ताले

जसपा अध्यक्ष ठाकुरसहित चार नेतालाई स्पष्टीकरण

काठमाडौं, जेठ ९ । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। अर्को अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, नेता

जसपा फुटे चुनावी नतिजा के होला ?

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी सत्ता संघर्षले फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरुद्ध अध्यक्ष उपेन्द्र यादव समूह उभिएको छ । अध्यक्ष महन्थ ठाकुर

जसपाको कार्यकारिणी समिति बैठक जारी, पछिल्लो घट्नाक्रमबारे छलफल

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा बैठक जारी रहेको नेता विश्वदिप पाण्डेले जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा पछिलो

बाबुराम भन्छन् : लौरो उभ्याएर भएपनि ७६ ५ को वैकल्पिक सरकार दिऊॅ!

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि धारा ७६ को उपधारा ५ अनुसार वैकिल्पक सरकार गठन गर्नुपर्ने

जसपा ठाकुर-महतो पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ । जसपाका एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा अर्का

जसपाको ठाकुर-महतो पक्ष सरकारमा सहभागी हुने, दश वटा मन्त्रालय दिने तयारी

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो पक्ष सरकारमा जाने भएको छ । राष्टपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आज