Logo

Tag: तेक्वान्दो

होचो कदको अग्लो जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ मंसिर । होचो कद र सानो जिउडालकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठका लागि मंगलबार विशेष दिन नै रह्यो । घरेलु मैदानमा जारी १३औं दक्षिण

विस्तृत पढ्नुहोस
तेक्वान्दोमा काजलले दिलाइन् स्वर्ण

काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत तेक्वान्दोमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि काजल श्रेष्ठले स्वर्ण दिलाएकी हुन् । काजले ४६ केजी तर्फ

तेक्वान्दोको टिम स्पर्धामा नेपाललाई स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालले तेक्वान्दोको टिम स्पर्धामा स्वर्ण जितेको छ । आज भएको खेलमा २३ वर्षमाथिको स्पर्धामा नेपालकी नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले स्वर्ण जितेका हुन् ।

मार्सलआर्टमा नेपालको शानदार प्रदर्शन (स्वर्णविजेताको सूचिसहित)

काठमाडौं, १६ मंसिर । नेपालले मार्सलआर्टमा शानदार प्रदर्शन गरेको छ । पहिलो दिन कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण जितेको छ । कराँतेमा दक्षिण एशियामा नेपाल प्रभावशाली रहेपनि केही समययता

दुई छोराकी आमा आयशालाई दुई स्वर्ण

काठमाडौं, १६ मंसिर । आयशा शाक्य, तेक्वान्दोमा परिचित नाम हो । अब उनको परिचयले अझ उचाई हासिल गरेको छ । साग खेलमा एकै दिन दुई स्वर्ण जितेर आयशाले इतिहास रचेकी

तेक्वान्दोको पेयर पुम्सेमा संजिव र आयशालाई स्वर्ण

काठमाण्डौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत २९ वर्षमाथिको तेक्वान्दो अन्तरगत पेयर पुम्सेमा नेपालले स्वर्ण हात पारेको छ । नेपालले पाकिस्तानी खिलाडीको जोडीलाई पराजीत गर्दौ

तेक्वान्दोको पुम्सेमा नेपाललाई कास्य

काठमाडौं, १६ मंसिर । तेक्वान्दोको पुम्से स्पर्धामा नेपालले कास्य पदक जितेको छ । आज भएको प्रतिष्पर्धामा नेपालले ८.१३० अंक प्राप्त गर्दै कास्य पदक जितेको हो । नेपाली खेलाडीहरु जीतबहादुर बोट

तेक्वान्दोको पुम्सेमा पार्वती गुरुङलाई स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालले तेक्वान्दोको पुम्सेमा अर्को स्वर्ण थपेको छ । पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । पुम्सेमा पार्वतीले

तेक्वान्दोमा सीनाले दिलाइन् स्वर्ण

काठमाण्डौँ १६ मंसिर । १३ औँ एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत तेक्वान्दोमा नेपालकी सीना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सीनाले पुम्सेतर्फको १७ वर्ष देखि २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा

तेक्वान्दोमा कमल श्रेष्ठले दिलाए स्वर्ण पदक

काठमाण्डौँ, १६ मंसिर : १३ औँ दक्षिण एसियाली प्रतियोगिता (साग) अन्तरगत तेक्वान्दो खेलाडी कमल श्रेष्ठले स्वर्ण जितेका छन् । कमलले भारतका प्रतिस्पर्धी राहुल जैनलाई पराजीत गर्दै स्वर्ण जीतेका हुन् ।

१३औँ साग : सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट

काठमाडौं । सन् १९८४ पछि तेस्रोे पटक नेपालमा आगामी मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) हुँदैछ।काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भईरहेको छ । देशका सबै प्रदेश र सुरक्षा निकायका

तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक

काठमाडौँ, २३ माघ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् ।टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन्

Screenshot