Logo

Tag: नेकपा एकीकृत समाजवादी

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाईने, १८७८ प्रतिनिधि सहभागी हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ जेठ । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ । शुक्रबार

विस्तृत पढ्नुहोस
प्रचण्डलाई भेटेलगत्तै माधवले बोलाए सचिवालय बैठक

काठमाडौं,२१ जेठ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाईएको छ । आजको सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुनेछ

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं,१४ जेठ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक केहीबेरअघिबाट बसिरहेको हो । बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारीलगायतका समसामयिक विषयमा

एकीकृत समाजवादीले पारित गरेको १८ बुँदे प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । १८ बुँदे निर्णयसहित बैठक सकिएको छ । केन्द्रीय समिति बैठकले सहकारी प्रकरणमा सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गर्ने निर्णय

विकसित परिस्थितिबारे माधवको ब्रिफिङ,भुसाल भन्छन्: पार्टीमा कुनै विवाद छैन्, फुट्ने कुरा सबै हल्ला हुन्

काठमाडौं,२४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि विकसित

माधव नेपालको चेतावनी: सानो दल भनेर हामीलाई अपमान गरे देशमा उथलपुथल ल्याइदिन्छौं

काठमाडौं,८ वैशाख । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दललाई सानो दल भनेर अपमान गरे देशमा अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।

सुदूर सरकारको नेतृत्व माधव नेपालको पोल्टामा, सोडारी बन्नेछन् नयाँ मुख्यमन्त्री !

काठमाडौं,१९ चैत । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन तीन दलबीच सहमति जुटेको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

सरकार र एकीकृत समाजवादीबीच समन्वय गर्ने जिम्मा राजेन्द्र पाण्डेलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा ५ सदस्यीय संयन्त्र गठन गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्र्णय गरेको हो

गण्डकीको भौतिक पूर्वाधारमन्त्रीमा दीपक मनाङे नियुक्त

काठमाडौं,५ चैत । नेकपा एकीकृत समाजवादी छाडेर स्वतन्त्र बनेका सांसद दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका छन् । उनी सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका

दीपक मनाङेले आजै मन्त्रीको शपथ खाने

काठमाडौं,५ चैत । नेकपा एकीकृत समाजवादी परित्याग गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे आज मन्त्री बन्दैछन् । उनी मूख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त हुन लागेको उच्च स्रोतले

अपानि जारी गर्दै एसले भन्यो: हाम्रो अस्तित्वलाई स्वीकार नगरेको एमालेसमेतले आग्रह गरेपछि नयाँ समीकरणमा सहभागी भयौं

काठमाडौं,४ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले फेरिएको परिस्थितिलाई ध्यानमा राख्दै अन्तर पार्टी निर्देशिका (अपानी) १३ जारी गरेको छ । आइतबार अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन १३ जारी गर्दै

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो