Logo

Tag: नेपाली कांग्रेस

सम्बन्ध सुधार गर्दै देउवा-कोइराला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइरालाबीच सम्बन्ध सुधार हुँदै गएको छ

विस्तृत पढ्नुहोस
स्विस बैंकमा नेपालीको ४७ अर्ब !

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै

‘संसदमा पहिलो पार्टी भएर पनि कांग्रेस किन तेस्रो पार्टीको पाउमा?’

धनकुटा, जेठ २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी चिन्तनमा चिन्ता मिसिएको पाउन थालिएको बताएका छन् । नेपाली कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्ने क्रममा नेता

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त

काठमाडौ.,२५ जेठ । नेपाली कांग्रेसको संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा

लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नुपर्ने गगन थापाको भनाई

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न नसक्ने बताएका छन् । उनले भने,‘हाम्रो भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न सक्दैन् ।

देउवा-शेखर एकताले कांग्रेसमा सुखद सन्देश दिन सक्छ : विश्वकर्मा

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको एकताले पार्टीमा सुखद सन्देश दिने बताएका छन् । ‘वडा

एमालेले सत्ता गएको कुण्ठा संसदमा पोखिरहेको छ : खतिवडा

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नेकपा एमालेका सांसदहरु आवेग र उत्तेजनामा आएर बोलिरहेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट फर्किएपछि

नयाँ राष्ट्रपतिले पुरानो विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुगेको भनेर औंल्याउने ठाउँ छ : कांग्रेस नेता

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नेता पौडेलले नागरिक विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रक्रियागत त्रुटि भएको बताएका छन् । ‘अघिल्ला राष्ट्रपतिबाट संविधानको उल्लंघन

सरकारले गरेका पछिल्ला निर्णयहरूमा सभापति एक्लैको निर्णय हो : महामन्त्री थापा

काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर जनचाँसोको निर्णय गरेको र ती निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको बताएका छन्। शुक्रबार

कोशी प्रदेशको नाम पुर्नविचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको माग

काठमाडौं,१७ जेठ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले तत्कालिन प्रदेश एकको नाम कोशी प्रदेश राखेपछि पहिचानवादीहरु आन्दोलित भइरहेका छन् । निरन्तर आन्दोलन र प्रदर्शन नरोकिएपछि कोशी प्रदेशअन्तर्गतका

सांसदको १० प्रतिशत तलब घटाउन तयार छु : उदयशमशेर

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले सांसद विकास कोषमा छुट्याइएको पाँच करोड पूर्वाधार केन्द्रित भएको दाबी गरेका छन् । ‘पहिले सांसद विकास कोष कन्ट्रोभर्सियल भएको