Logo

Tag: नेपाली कांग्रेस

बालेनलाई कानुनी दायरामा ल्याउनुपर्छ : कांग्रेस नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले गत शनिबार संखुवासभामा गएको अल्कपनीय बाढीपहिरोका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग

विस्तृत पढ्नुहोस
कांग्रेसको पालो आउँदै छ, हतारो छैन : मीन विश्वकर्मा

काठमाडौं, ७ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफ्नो पार्टी अर्को सत्तागठबन्धन बनाउने चलखेलमा नलागेको बताएका छन् । ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर

कांग्रेसलाई समाजवादी मोर्चामा जानुपर्ने कुनै बाध्यता छैन : सञ्जय गौतम

काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले आफ्नो पार्टीलाई समाजवादी मोर्चामा जानुपर्ने पनि कुनै बाध्यता नभएको बताएका छन् । ‘समाजवाद त हामीले संविधानमै लेखेका छौं नि

‘आफ्नो महल वरिपरि छाप्राहरू राखेर समाजवादको नाम जप्ने ?’

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले नेपालमा समाजवाद फोस्रो नारा मात्र भएको टिप्पणी गरेका छन् । ‘छरिएर बसेका पार्टीहरुको मोर्चा बनाएर सामूहिक आवाज बढाउँछु

बालेनलाई कांग्रेस नेताले भने- सधैंभरि पपुलिस्ट कुरा चल्दैन, ललितपुरमा सरसफाइ र हरियोपरियो तालिम लिन आउनू

काठमाडौं, ४ असार । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले समाजवादी मोर्चा निर्माणले आफ्नो पार्टी नझस्किएको बताएका छन् । ‘हाम्रा निम्ति समाजवादी मोर्चा कसरी चुनौती हुने ? किनभने त्यसमा

पार्टी सभापति परिवर्तन एउटा व्यक्तिले भनेर मात्रै हुँदैन : प्रमुख सचेतक लेखक

काठमाडौं, १ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति एउटा व्यक्तिले भनेर मात्र परिवर्तन नहुने बताएका छन्। शुक्रबार संसद भवनमा कुराकानी गर्दै लेखकले पार्टी सभापति एउटा व्यक्तिले

मदन भण्डारीको हत्यामा प्रस्तावित प्रधानन्यायाधीशको संलग्नता छ भनेर उजुरी आयो : कांग्रेस नेता

काठमाडौं, ३२ जेठ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका २९ उजुरी नियतवश आएको बताएका छन् । ‘प्रस्तावित प्रधानन्यायाधीशमाथिका २९ वटामा उजुरीमा एउटै शब्द, कमा,

कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई

काठमाडौं, जेठ ३१। नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । कांग्रेसका विधान

धर्मनिरपेक्षता, संघीयता र निर्वाचन प्रणाली खारेज गर्नुपर्छ : कांग्रेस नेता

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले धर्मनिरपेक्षता, संघीयता र निर्वाचन प्रणाली बदल्नुपर्ने औंल्याएका छन् । त्यसका निम्ति कांग्रेसका सबै नेता कार्यकर्ता आफ्नो गुटमा आउनुपर्ने दाबी

शेरबहादुर देउवाको उत्तराधिकारी फलानो भन्नु कांग्रेसलाई कमजोर बनाउने राजनीतिक जालझेल हो : सहमहामन्त्री

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बजेटकै कारण सरकारलाई ‘आपत्’ नपर्ने बताएका छन् । ‘प्रधानमन्त्री वा मन्त्रीहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा अलि बढी बजेट राख्नुभएको होला

नेपाली कांग्रेसको विधानमा वरिष्ठ नेता भन्ने पद नै छैन : सहमहामन्त्री मन्सुर

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीचको सहकार्य अनौठो नभएको बताएका छन् । ‘कांग्रेसभित्र देउवा र शेखरबीच नयाँ गठबन्धन

कांग्रेस नेता भन्छन्– विशेष महाधिवेशन वैधानिक विकल्प हो, मरता क्या नहीं करता ?

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चौधौं महाधिवेशन भएको १८ महिनासम्म पनि पार्टीले कुनै गति लिन नसकेको आरोप लगाएका छन् । ‘शेरबहादुर देउवाले पार्टीका साथीहरु जनताको घरदैलोमा