Logo

Tag: नेपाली कांग्रेस

पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट होऔँ – कांग्रेस नेता केसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १६। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले पार्टीको रुपान्तरणका लागि बचाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एकजुट भएर जानुपर्नेमा जोड दिएका छन् ।

विस्तृत पढ्नुहोस
म कुनै गुटको होइन, कांग्रेसको नेता हुँ : सांसद केसी

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसीले सरकारले भ्रष्टाचारीविरुघ गरेको कारबाहीको खुलेर प्रशंसा गरेका छन् । ‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारको एक्सन स्वागतयोग्य छ

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : डा. राणा

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका

कांग्रेस रुपान्तरण अभियानका नेतालाई प्रश्न— तपाईंहरू शेखर गुटको कि गगन गुटको ?

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले पार्टीको व्यापक सुधारका लागि रुपान्तरण अभियान चलाएको बताएका छन् । ‘हामीले सातै प्रदेशमा उत्साहपूर्वक रुपान्तरण अभियान चलाइसकेका छौं । पार्टीका साथीहरुको

मुस्लिम अधिकारका लागि संविधान संशोधन अपरिहार्य छ : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले मुस्लिम समुदायको हक अधिकारका निम्ति संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । ‘नयाँ संविधान बनेपछि राज्यको सबै अंगमा जनसंख्याका आधारमा समानुपातिक

अब अनलाइनबाटै लिन सकिन्छ काँग्रेसको सदस्यता

काठमाडौं, असार १३ । नेपाली काँग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो। समितिका संयोजक एवं पार्टीका

यसैपटक संसदले बजेट परिमार्जन गर्न सक्ने स्थिति छैन : कांग्रेस प्रमुख सचेतक

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले आज बजेट पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताएका छन् । ‘बजेटमाथि थुप्रै असहमति र असन्तुष्टि

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

काठमाडौं, असार १२ । सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक

११ महिनादेखि बसेन कांग्रेस बैठक

काठमाडौं, असार १२ । सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग

कांग्रेस सांसदको टिप्पणी— एमालेले भगवानको मन्दिरमा पनि भ्रष्टाचार गर्न छाडेन

काठमाडौं, १२ असार । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । ‘बजेटमा कांग्रेसभित्र मात्र नभएर अरु पार्टीमा पनि असन्तुष्टि छ ।

‘सांसदहरूले श्रीमतीलाई सारी र बालाई टोपी किन्न बजेट मागेका होइनन् नि’

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेपछि, राम्रो परिणाम

तत्काल कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति देखिँदैन : कांग्रेस नेता

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पार्टी सभापति शेरबहादुर देउवा नयाँ सरकार बनाउन सिंगापुर नगएको दाबी गरेका छन् । ‘बाहिर हल्ला चलेजस्तो सभापतिजी सत्ता समीकरण बदल्न सिंगापुर