Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस नेता भण्डारी भोली स्वदेश फर्कदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १६ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भोली वैशाख १७ गते स्वदेश फर्कदै छन् । गत फागुन

विस्तृत पढ्नुहोस
‘शेखर कोइराला पार्टी फुटाएर प्रधानमन्त्री बन्दैन’

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माओवादीका अयोग्य लडाकुलाई २-२ लाख बाँड्नुभन्दा रोजगारीको सिर्जना गर्नुपर्ने औंल्याएका छन् । ‘माओवादीका लडाकुलाई राजनीतिक दलहरुले अयोग्य भनेका होइनन्,

पार्टीको नेतृत्वमा लोकतान्त्रिक चरित्र छैन : गुरुराज घिमिरे

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताएका छन् । ‘उपनिर्वाचनले धेरै कुराको संकेत गरेको छ । पुराना दलहरुप्रति

युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू चलेनन्ः डा. शेखर कोइराला

मोरङ, वैशाख १३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै भएको प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई सच्चिन सन्देश दिएको धारणा व्यक्त गरेका छन् । विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता

बदलिदो समय अनुसार पार्टीमा रूपान्तरण जरूरीः महामन्त्री शर्मा

काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले

सडकमा कुनै पागलले कराउँदैमा पार्टीको नेतृत्व परिवर्तन हुन सक्दैन : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले एकदुई क्षेत्रमा निर्वाचन हार्दैमा पार्टी पत्तासाफ नहुने बताएका छन् । ‘यसपटकको उपनिर्वाचनमा नेपाली कांग्रेस जम्मा दुई ठाउँमा लडेको थियो, एक ठाउँमा

नयाँ बजेट निर्माण, उपनिर्वाचनको समिक्षा गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, वैशाख १२। सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा अहिले विहान १० सुरु हुने आजको बैठकमा नयाँ

उपनिर्वाचनको मतपरीणाम आउँदै गर्दा देउवा भन्छन्, ‘कांग्रेसमा सुधार चाहियो’

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सुधार चाहिएको बताएका छन्। सोमबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले कांग्रेस ठूलो पार्टी भएरपनि जनताले चाँसो नदेखाएको भन्दै

कांग्रेस संसदीय दलको बैठकमा बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफल हुँदै

काठमाडौं, वैशाख ११ । आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्वछलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेमा

लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताएका छन् । सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार

चितवनका सीडीओ आफ्नै पारिवारिक सदस्य रवि लामिछानेलाई जिताउन लागेः कांग्रेस सभापति

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस, चितवनका सभापति राजेश्वर खनालले चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पटकपटक निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मूकदर्शक बनेको आरोप

देउवाको वचन जितनारायणलाई ‘जिताउने काम चितवनबासीको, मन्त्री बनाउने मेरो’

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ बाट सत्तागठबन्धनको तर्फबाट उम्मेद्‍वार रहेका कांग्रेसका जीतनारायण श्रेष्ठलाई चितवबासीले जिताएर पठाए आफूले मन्त्री बनाउने वचन दिएका छन्। बिहीबार चुनावी सभालाई

Screenshot