Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

लिपुलेकमा सशस्त्र प्रहरीलाई अगाडि राखेर नेपाली सेना पनि राख्नुपर्छ- गणेश ठगुन्ना, सांसद, दार्चुला

ऋषि धमला

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद गणेश सिंह ठगुन्ना दार्चुलाका हुन् । उनलाई कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राम्रो ज्ञान छ ।

विस्तृत पढ्नुहोस
लिपुलेकबारे बोल्दा भीम रावल आफ्नै पार्टीभित्र आलोचित

काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावल यतिबेला फेरि चर्चाको शिखरमा पुगेका छन् । भारतले नेपाली भुमी लिपुलेक भएर चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि उनी

शंकर पोखरेललाई भीम रावलको जवाफ- अर्ती उपदेश दिने कुराको औचित्य रहन्न

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले अरुलाई अर्ती उपदेश दिने कुराको औचित्य नरहने भन्दै कडा प्रतिक्रिया दिएका छन् । स्थायी कमिटि सदस्य समेत रहेका

लिपुलेक मुद्दामा नेकपा नेताबीच आरोप प्रत्यारोप

काठमाडौं, २८ वैशाख । भारतले चीनसँग जोड्ने व्यापार मार्ग नेपाली भुमी लिपुलेक भएर खोलेपछि नेपाली राजनीति तरंगित भएको छ । उक्त व्यापार मार्ग खोलिएको भोलिपल्ट मात्र नेपाल सरकारले आधिकारिक धारणा

पार्टी बलियो होस् : गौतम

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । शनिबार सङ्क्षिप्त कुरा गदै नेता गौतमले भने,

प्रधानमन्त्री कति दिन भाग्नुहुन्छ- अष्टलक्ष्मी शाक्य

काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य पार्टी पद्धति र प्रणाली अनुसार चल्नुपर्ने पक्षकी छिन् । लामो राजनीतिक अनुभव भएकी शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको

स्वदेश फर्कन चाहनेका लागि उचित कदम चालौँ

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय सभाको शुुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै संसदीय दलका नेताहरूले भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई जति सक्दो छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

नेकपा अध्यक्ष दाहालको ५१ औ वैवाहिक वर्षगाँठमा नातिनी स्मिताद्वारा सहयोग

घोडाघोडी, २६ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको ५१ औ वैवाहिक वर्षगाँठको अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको

प्रचण्डलाई छाडेर लेखराज भट्ट किन गए ओली क्याम्पमा

काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य समेत रहेका उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अहिले चर्चामा छन् । नेकपाभित्र विवाद चुलिंदै जाँदा उनले प्रधानमन्त्री केपी शर्मा

‘संकटकाल’ ओलीको अन्तिम अस्त्र

काठमाडौं, २६ वैशाख । आजबाट संसद अधिवेशन शुरु हुँदैछ । बजेट अधिवेशन मानिएको यसले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । तर, यसपटक नेपाल कम्युनिस्ट पार्टीभित्र चरम

प्रधानमन्त्रीले ज्यानको धम्की दिने ? भीम रावल

काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. भीम भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक बनेका छन् । उनले ओलीको कार्यशैली निरंकुशतारि लम्केको आरोप समेत

द्वन्द्वकालीन मुद्दामा नेताहरुलाई फसाउनेसम्मका योजनाहरु प्रधानमन्त्रीका वरीपरीबाट भए- हरिबोल गजुरेल

काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेल अध्यक्ष प्रचण्ड निकटस्थ हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनुशासनहीन काम भइरहेको आरोप लगाउँछन् । पार्टी स्थायी