Logo

Tag: पक्राउ

पूर्व राजदूत झाकोे हत्याका अभियुक्त पक्राउ परे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ । पूर्व राजदूत केशवराज झाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका १० घर भएका सानुकान्छा तामाङ रहेका छन्

विस्तृत पढ्नुहोस
चार चोर पक्राउ

धादिङ । प्रहरीले विभिन्न पसलबाट समान चोरी गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने केवल थापा मगर‚ मिलन राना मगर‚ मनिष थापा मगर र नेत्रावती डब्जोङ

हसिँया प्रहार गरी श्रीमतीको हत्या

गोरखा । आफ्नै श्रीमतीलाई हसिँया प्रहार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ लक्ष्मीबजार बस्ने याकु परियार छन् । उनलाई ३२ साउनको राति प्रहरीले

प्रधानाध्यापकसहित दुई जना पक्राउ

परासी, ३० साउन । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित

फरार दुई बलात्कार आरोपित पक्राउ

काभ्रे, २९ साउन । पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर

एमबीएस प्रथम वर्षको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच पक्राउ

जनकपुर, २८ साउन : एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको

घुस रकमसहित वन अधिकृत पक्राउ

डोटी, २७ साउन : रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत

थुनाबाट छुटाइदिन्छु भन्दै लाखौ असुल्न खोज्दा आफै थुनामा

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी एक लाख उसुल्ने महोत्तरीका प्रवीणकुमार लाभलाई

कैलालीमा भेटिए हजार दरका नक्कली नोट

काठमाडौं । कैलालीको धनगढीमा नक्कली नोट सहित एकजना पक्राउ परेका छन। पक्राउ पर्नेमा ३४ वर्षीय छेदुराम डगौरा चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । चौधरीले धनगढी उप–महानगरपालिकाको वडा नम्बर १

ठूलोमात्रामा चाँदीको गहनासहित पक्राउ

काठमाडौं । भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम

लाखौं रकम चोरेर फरार युवक

मोरङ । विराटनगर महानगरपालिको एक घरबाट साउन ७ गते लाखौ नगद चोरेर फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश

मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ

रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई १२ साउनमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको

Screenshot