Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डले गरे सभामुख सापकोटाको पद जोगाएको खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा परिसक्दा जोगाएको खुलासा गरेका छन् । उनले माओवादी केन्द्रको बागमती

विस्तृत पढ्नुहोस
‘पुरानै सत्ता उल्टाउन कोसिस भइरहेको छ, हामी फेरी विजय हुनेछौ’–प्रचण्ड

काठमाडौं, ११ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी पुरानै सत्ता उल्टाउन कोसिस भइरहेको बताएका छन् । अमेरिकन सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने सम्भावनाको

देउवाले ओली रोज्लान् कि प्रचण्ड ?

काठमाडौं ११ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गराउन सक्रिय भएका छन् । उनी आफै शिर्ष नेताहरुलाई भेटिरहेका छन् । विश्वासपात्रहरुलाई खटाएर एमसीसीका लागि राजनीतिक लेनदेनको प्रयास गरिरहेका

विश्व नै मिलेपनि प्रचण्डलाई ‘हेग’ लैजान नसक्ने कँडेलको ठोकुवा (भिडिओसहित)

काठमाडौं, १० फागुन । पूर्व ‘बाल लडाकु’ लेनिन बिष्टद्वारा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी गरेकोमा पब्लिक ईनोभेटर

एमसीसीमा देउवा र प्रचण्डमध्ये कस्ले मार्ला बाजी ?

काठमाडौं, १० फागुन । एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कस्ले मार्ला बाजी ? अब कुनै तलमाथि नभए १६ फागुनभित्र छिनोफानो हुनेछ । देउवा

गठबन्धन नतोड्नेगरि प्रचण्डको दौडधुप, हिजो प्रधानमन्त्री देउवा र आज माधव नेपालसँग भेटवार्ता

काठमाडौं, १० फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सक्रियता बढेको छ । सरकारले प्रतिनिधिसभामा एमसीसी टेबुल गरेपछि पार्टीभित्रैबाट उनीमाथि सरकार छोड्नुपर्ने दबाब

प्रचण्डका लागि देउवा जहिले फलिफाप, २०५२ देखि २०७८ सम्म के के लाभ लिए (सूचीसहित)

दीपेश केसीः नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले हालै एउटा शब्द सृजना गरे ‘लाल काँग्रेस’ । उनले नेपाली काँग्रेस प्रचण्डले भनेको सबै मानेर ‘लाल काँग्रेस’ बन्न नसक्ने बताउन पुगे ।

एमसीसी फेल भए ओली-प्रचण्ड फेरि मिल्नसक्ने

काठमाडौं, ९ फागुन । सत्ता संघर्षले फुटेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र विस्तारै नजिकिन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद

एमसीसी फेल गराएर विजेता देखिने प्रचण्डको दाउ

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चतुरता देखाएका छन् । उनले राजनीतिक लेनदेन गरेर एमसीसी प्रतिनिधि सभामा टेबल हुने अवस्था बनाइदिएका छन्

एमसीसी टेबुल गरेकोमा प्रचण्डको असन्तुष्टि

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने स्पष्ट गरिसकेको दोहोराएका छन् । उनले आज सामाजिक सञ्जालमा विवाद र विरोधका बीच एमसीसी

मार्तल प्रहार गरी छोराले गरे बुवाको हत्या

संखुवासभा, ८ फागुन । मार्तल प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका(२ बितलब बस्ने १८ वर्षीय किशोरलाई

गठबन्धनको बैठकमा प्रचण्डले भनेका थिए : सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त हुँदैन्

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरु कुनै पनि विद्येयक सदनमा टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसीमात्रै टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट