Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताएका छन् । २४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित

विस्तृत पढ्नुहोस
बालुवाटार पुगे प्रचण्ड, ओली र देउवा पनि जाँदै

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । तीन नेताबीच साँझ ५ बजेपछि

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्ने प्रचण्डको आश्वासन

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन् । महोत्तरीका सांसद,

वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल भइरहेको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले तीन तहबीच

निर्माण व्यवसायीको बक्यौता छिट्टै भुक्तानी हुने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण ब्यवसायीहरुको बक्यौता छिट्टै भुक्तानी हुने बताएका छन् । आज (शुक्रबार) नेपाल निर्माण व्यवसायी महासंघको १५औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले

प्रधानमन्त्रीको दाबी: देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मकवानपुर, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय

आधा आकाश ओगट्ने महिलालाई नसमेटी आर्थिक सबलीकरणको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान

दुई मन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा जाँदै

काठमाडौं, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका

यो गठबन्धनले पनि काम गर्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनले पनि काम गर्न नसके आफू पद ओगटेर बस्ने पक्षमा नरहेको जिकिर गरेका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास

एकाबिहानै प्रचण्ड भेट्न बालुवाटार पुगे देउवा, यस्तो छ कारण

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा आज बिहान बालुवाटार पुगेका

प्रधानमन्त्री प्रचण्डको निर्देशनः उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा

ओली-प्रचण्डको पुनर्मिलनः माधव नेपाललाई पदैपदको आश्वासन

काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको सरकार बनाएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल शक्तिको इपिसेन्टर बने । नेकपा (एमाले) फुटाएर नयाँ

Screenshot