Logo

Tag: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा शाहले बहिनी शोभाको हातबाट भाइटीका ग्रहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग साईतभन्दा केही ढिलो समयमा भाइटीका लगाएका छन् । टीकाको शुभ साइत ११ बजेर ०२

विस्तृत पढ्नुहोस
के राजसंस्था फर्किएला ?

समाचार विश्लेषण । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको सान्दर्भिकतबारे उल्लेख गरेका छन् । नेपालका अन्तिम राजा शाहले राजसंस्था फर्काउने कुरा गर्नु स्वाभाविक हो । तर, उनको यसपटककको दशैंको

परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षामा चुनौतीः पूर्व राजा शाह

काठमाडौं, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुप्रति आक्रोश पोखेका छन् । उनले दलका नेताहरुले राजनीतिक व्यवस्था आफू आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झाएको भन्दै आलोचना गरे ।

प्रधानमन्त्री र राष्ट्रपतिलाई कारबाही गर्न पूर्वराजाको आग्रह

काठमाडौं, जेठ ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी संकटका बेला राजनैतिक जालझेल सिर्जना गरी जनदायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने बताएका छन् । स्वास्थ्य जस्तो गम्भीर समस्यालाई

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

काठमाडौं, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । शाहको पीसीआर टेपटबाट नेगेटिभ आएको बुझिएको छ । नर्भिक अस्पतालमा १० वैशाखदेखि शाहको उपचार भइरहेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार, पूर्वरानी कोमल खतरामुक्त

काठमाडौं, २० वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार देखिएको छ । नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमण भई उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आएको हो । पूर्वरानी

पूर्वरानीको स्वास्थ्य अवस्था गम्भीर, औषधीको प्रयोग बढ्यो

काठमाडौं, १७ वैशाख । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोना भाइरसको संक्रमण भई नर्भिक अस्पताल भर्ना भएकी शाहलाई आइसियूमा राखिएको छ । उनलाई अक्सिजनको मात्रा निकै

पूर्वराजा ज्ञानेन्द्रसहित कोमल र प्रेरणाको अवस्था स्थिर

काठमाडौं, ११ वैशाख । कोरोना भाइरसको संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाहसहित तीनजनाको अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएका शाहसहित पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था स्थिर

पूर्वराजा ज्ञानेन्द्रप्रति भारत असन्तुष्ट, राजा फर्काउन खोज्नेलाई साथ नमिल्ने

काठमाडौं, ७ वैशाख । हरिद्वार पुगेर महाकुम्भ मेलामा शाही स्नान गरेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारत सरकारबाट नै भव्य स्वागत मिलेको प्रचारहरुले काठमाडौंमा तरंग ल्याउन खोजियो । गंगा नदी वरपरबाट

भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, ५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह १० दिन लामो भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । पूर्वराजा शाह भारतको

पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी कुम्भमेलामा शिर्ष साधुसन्तलाई कोरोना संक्रमण

काठमाडौं, २ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता हरिद्वारस्थित कुम्भमेलामा सहभागी भए । ३० लाखभन्दा बढी भक्तजनले स्थान गरेको कुम्भमेलामा सयौंलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेको छ । कुम्भमेलामा

पूर्वराजा ज्ञानेन्द्र शाहले उठाए राजनीतिक नैतिकताको प्रश्न (शुभकामना सन्देशसहित)

काठमाडौं, ३१ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकताको प्रश्न उठाएका छन् । आज साँझ २०७८ सालको शुभकामना सन्देश दिदै राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्ने भन्दै