काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पाँच बजे सर्वदलीय बैठक बोलाएका छन् । नेपालको नयाँ नक्साअनुसार संविधानमा निशान छाप मिलाउन सरकारले
काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले आज साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा
काठमाडौं, १२ जेठ । सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज
काठमाडौ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरु जो स्वदेश फर्कन चाहन्छन् उनीहरुलाई छिट्टै स्वदेश फर्काउने विश्वास दिलाएका छन् । आज साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री
काठमाडौं, ६ जेठ । समाजवादी पार्टी, नेपालका सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखाएको टिप्पणी गरेका छन् ।
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गरेका छन् । गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे नेपाल सरकारले चिनियाँ सरकारी प्रतिनिधिहरुसँगपनि कुरा गरेको स्पष्ट पारेका छन् । मंगलबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले भारतसँग मित्रता चाहेको स्पष्ट पारेका छन् । संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताएका छन् । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मातृभुमिभन्दा ठूलो केही नहुने स्पष्ट पारेका छन् । उनले भने-“मातृभुतिभन्दा ठूलो केही हुँद्यैन् । चाहे विदेशीले भनुन अरुको उक्साहटमा लागेर बोल्यो भन्ने
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा अधिनायकवादको सम्भाना नभएको स्पष्ट पारेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकसित बनाएरै छोड्ने बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्धानमन्त्री ओलीले यस्तो बताएका हुन् ।