Logo

Tag: बागमती प्रदेश

बागमतीमा रमा आले मगरले लिईन् विना विभागीय मन्त्रीको शपथ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । प्रदेश

विस्तृत पढ्नुहोस
बागमतीमा एकीकृत समाजवादीलाई थप एक मन्त्रालय

काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ले थप एक मन्त्रालय पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ सांसद रमा आलेमगरलाई बिना विभागीयमन्त्री नियुक्त गरेका छन् ।

हानेपाकी खड्गी ‘सुत्केरी बिदा’ र एसकी सांसद आले काठमाडौंमै रहेपछि जम्कट्टेल संकटमा

काठमाडौं,१९ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आह्वान गरिएको बागमती प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । दिउँसो १ बजेका लागि आह्वान गरिउको बैठकमा २ सांसद नगएपछि

बागमतीमा जम्कट्टेलपछि थपलिया र खनाल पालैपालो मुख्यमन्त्री बन्ने

काठमाडौं,१९ चैत । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीबीच आलोपालको मुख्यमज्त्री लिने सहमति भएको छ । विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा

हाताहातीको ‘बार्गेनिङ’ गरिरहेको एकीकृत समाजवादीले जम्कट्टेललाई विश्वासको मत दिने

काठमाडौं,१९ चैत । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउँदै आएको थियो

आज तेस्रोपटक विश्वासको मत लिँदै जम्कट्टेल, कांग्रेसको निर्देशन र समाजवादीको अडानले बहुमत जुटाउन सकस

काठमाडौं, चैत १९ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

बागमतीमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत फेल गराउन सभामुखलाई दबाब दिएको खुलासा

काठमाडौं,१७ चैत । बागमती प्रदेश सभाका सभामुख भुवनबहादुर पाठकले मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनेदिन प्रदेश सभामा नजान आफूलाई दवाब आएको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै पाठकले उच्च

बागमतीमा एमाले नेता थपलिया मन्त्री नियुक्त हुँदै

काठमाडौं,१७ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा नेकपा एमाले जगन्नाथ थपलियाको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

जम्कट्टेलको कुर्सी जोगाउन खोजेको भन्दै हानेपामा रडाको, बज्राचार्यलाई कारबाही गर्ने घिमिरेको चेतावनी

काठमाडौं,१६ चैत ।अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै हाम्रो नेपाली पार्टी (हानेपा)मा रडाको देखिएको छ । बिहीबार साँझ अचानक हानेपा बागमती प्रदेशका संसदीय दलका

बागमती प्रदेश सभा बैठक बस्दै

काठमाडौं, फागुन २९ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। आज अपराह्न ३ बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेश गर्ने

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला मन्त्री किरातीले उद्घाटन गर्ने

काठमाडौं, १७ फागुन । राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको आयोजनामा तीन दिने बृहत ल्होछार मेला तथा विविध सांस्कृतिक कार्यक्रमको हुने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत

प्रदेशले सङ्घीयता कार्यान्वयन गर्न कानुन निर्माणलाई पूर्णता दिनु आवश्यक : सभामुख पाठक

भक्तपुर, मंसिर २६ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सङ्घीयता कार्यान्वयका लागि प्रदेशले आफ्नो ऐन, नीति, कानुन निर्माणलाई पूर्णता दिनुपर्ने आवश्यकता औल्याएका छन्। प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवहरूका