भोजपुर, ६ कार्तिक । भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको
भोजपुर, १२ फागुन । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत
काठमाडौँ,१७ माघ । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई
काठमाडौं, १४ माघ । सुन्तला बिक्रीबाट भोजपुरका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको
काठमाडौं, ८ मंसिर । पूवी पहाडी जिल्ला भोजपुरमा ६४ वर्षपछि नेपाली कांग्रेसले जित हात पारेको छ । २०१५ सालदेखि निरन्तर वामपन्थीको वर्चस्व रहदै आएको भोजपुरमा वर्तमान कांग्रेस जिल्ला सभापति बिनोद
काठमाडौँ,२ मँसिर । आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा दुई हजार तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । जिल्लामा
काठमाडौँ,२० भदौ । भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था
काठमाडौँ,२७ साउन । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु
काठमाडौँ,२६ साउन । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ । भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातयात सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले
काठमाडौं, १५ साउन । आज खोटाङ केन्द्रविन्दु भएर गएको भुकम्पले सँगै जोडिएको जिल्ला भोजपुरका दुई घर भत्काएको छ। आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पले काठमाडौंसम्म हल्लाएको
भोजपुर, १ जेठ । भोजपुर नगरपालिका–५ को वडाध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार फबिन्द्र प्रधान विजयी भएका छन् । पछिल्लो मतगणना अनुसार प्रधानले ७१५ मत ल्याएर निर्वाचित भएका हुन्
भोजपुर, २५ बैशाख । नेकपा एमाले भोजपुरको षडानन्द नगरपालिकामा महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि नकाब लगाएका अपरिचित