Logo

Tag: भोजपुर

भोजपुरमा कुन कुन दलले बाजी मार्लान्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ वैशाख । भोजपुर प्रदेश १ को महत्वपूर्ण जिल्ला हो । भाजपुरलाई राजनीतिक क्षेत्र बनाएर केन्द्रीय राजनीतिमा प्रभावशाली बन्नेहरु धेरै छन् । प्रदेश १

विस्तृत पढ्नुहोस
एमाले भोजपुरद्धारा बागी उठेका दुईजना निष्कासित

काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा ( एमाले) भोजपुरले पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका २ जनालाई निष्कासित गरेको छ। एमालेले जिल्ला कमिटि सचिवालय सदस्य दौलथ कुलुङ

भोजपुरमा डा.कार्कीको नेतृत्वमा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, १ चैत्र । भोजपुर जिल्लामा डा.लोचन कार्कीको कमाण्डमा सञ्चालित अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीको सक्रियतामा संघका पदाधिकारीसहित देशभरका ५० बढी

बालिकामाथि खेतमा बलात्कार

भोजपुर, २५ पौष । ७ वर्षीया बालिकामाथि बलात्कारको अभियोगमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिकाको खेलमा बालिकामाथि बलात्कार भएको हो । मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर

भोजपुरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा

भोजपुर, २३ भदौ । भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो । सङ्घीय

भोजपुरका सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं, १४ बैशाख । भोजपुरका सामुदायिक स्कुलमा भर्चुअल शिकाइमा सहजता प्रदान गर्न कम्प्युटर हस्तान्तरण गरिएको छ । “ईश्वर मन्दिर, काठमाण्डौ” ले डिजिटल भोजपुर अभियान अन्तर्गत भोजपुर बजारको जनसेवा आधारभूत विद्यालयलाई

भोजपुरका जडीबुटी कृषक मारमा

भोजपुर, २१ मंसिर । तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा

हातहतियार सहित पक्राउ

भोजपुर, १६ कात्तिक । विभिन्न हातहतियार सहित ३० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पौवादुम्मा गाउँपालिका–१ हिलेभन्ज्याङका मिलन राई विभिन्न हातहतियार सहित शनिबार दिउँसो पक्राउ परेका हुन् । उनको

देवरको कुटपिटबाट भाउजुको मृत्यु

भोजपुर, २५ भाद्र । घरायसी विवादमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि

राहतमा कुहेको चामल

भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर

वडाध्यक्षबाट कुटिए वृद्ध

भोजपुर, २० साउन । जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ।उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे

पेस्तोलसहित विष्फोटक पदार्थ फेला

काठमाडौँ, ६ असार । भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ । बिहीबार दिउँसो