Logo

Tag: भ्याक्सिन

कोरोनाविरुद्धको भ्याक्सिनको उत्पादन केन्द्र बनेको यो शहर

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २९ भाद्र । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस दिन प्रति दिन भयावह बन्दै गएको छ । भाइरसको नयाँ भएको कारण उक्त भाइरसको भ्याक्सिन

विस्तृत पढ्नुहोस
एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षण पुनः सुचारु, यो वर्षको अन्त्यसम्म उपलब्ध हुने अपेक्षा

२८ भदौ: अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारिरहेको कोरोना भ्याक्सिनको परीक्षण पुनः सुचारु भएको छ। केही दिन पहिले एकजना सहभागी बिरामी भएसँगै उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षणलाई बेलायतमा रोक लगाइएको

भदाैमा सुनचाँदीकाे मूल्य अस्थिर, भ्याक्सिन बनेको दाबीसँगै सुनकाे मूल्य घट्ने र मान्यता नपाएपछि मूल्य बढ्ने

काठमाडौँ, २७ भदौ: विभिन्न देशले काेराेना भाइरसकाे भ्याक्सिन बनेको दाबी गरेसँगै सुनकाे मूल्य घट्ने र भ्याक्सिनले मान्यता नपाएकाे भन्ने समचार आएपछि पुन सुनकाे मूल्य बढ्ने गरेकाे छ । भदाै महिनामा

कोरोनाविरुद्धको रुसी भ्याक्सिन प्रयोगको अन्तिम तयारीमा

एजेन्सी, २७ भाद्र । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन सर्वसाधारणका लागि प्रयोगको अन्तिम तयारीमा छ । स्पुतनिक भी नाम दिइएको भ्याक्सिन रुसका विभिन्न क्षेत्रमा धमाधम पुर्याइन थालिएको छ । रुसी समाचार

प्रतीक्षित एस्ट्राजेनेकाको भ्याक्सिन कति सुरक्षित? परीक्षण रोकिनुमा यसो भन्छ डब्ल्यूएचओ

एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षण अन्तिम चरणमा गएर रोकिएसँगै विशेषज्ञले यसको सुरक्षा विश्लेषण शुरु गरेका छन्। परीक्षण रोक्नुलाई वैज्ञानिकले स्वागत गरेका छन्। यसैगरी, केही विशेषज्ञहरुले यसबाट भ्याक्सिनको परीक्षण विश्वसनीय ढंगबाट भइरहेको हाे

ट्रम्पले राष्ट्रपति चुनाव जित्न यसरी पल्टाउँदैछन् पासा

अमेरिकी राष्ट्रपति चुनाव आउन दुई महिनाभन्दा कम समय बाँकी छ । ३ नोभेम्बरका लागि तय भएको चुनावको मिति कोरोना भाइरसको महामारीले पनि नरोकिने निश्चित छ । डोनाल्ड ट्रम्पले यसै पनि

किन स्थगित भयो कोरोनाविरुद्धको अक्सफोर्ड भ्याक्सिनको परीक्षण

एजेन्सी, २४ भाद्र । कोरोना भाइरसविरुद्ध निकै आशा गरिएको अक्सफोर्ड भ्याक्सिनको मानवीय परीक्षण अचानक स्थगित गरिएको छ । भ्याक्सिन परीक्षणका क्रममा एकजना स्वयंसेवक विरामी परेपछि स्थगित गरिएको हो । एस्ट्राजेनेका

रुसले नोभेम्बरमा ठुलो परिमाणमा कोरोनाविरुद्धको भ्याक्सिन पठाउने

एजेन्सी, २३ भाद्र । रुसले ठुलो परिमाणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनलाई गति दिन थालेको छ । उसले पहिलो चरणको उत्पादन गरिसक्दा ठुलो परिमाणमा भ्याक्सिन उत्पादन गर्न लागेको हो । रुसी

कोरोना भ्याक्सिनको उत्पादन शुरु, रुसमा सर्वसाधारणमा प्रयोग गरिदै

एजेन्सी, २३ भाद्र । रुसमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु भएको छ । पहिलो चरणको उत्पादन शुरु भएको रुसी स्वास्थ्य मन्त्रीले जानकारी गराएको छ । रुसी समाचार संस्था तासका अनुसार

कोरोना भाइरसविरुद्धको पाँच प्रकारका भ्याक्सिन २०२० मै प्रयोगमा आउने

प्रभात सिंहः कोरोना भाइरसविरुद्धको पाँचवटा भ्याक्सिन सन् २०२० भित्र नै प्रयोगमा आउने भएको छ । ती पाँच वटा भ्याक्सिन अन्तिम चरणको मानव परीक्षणको क्रममा छन् । जसमध्ये रुसको गेमिलियाद्वारा विकास

कोरोना भाइरसविरुद्ध ‘प्रभावकारी’ रुसी भ्याक्सिन नेपालमा कहिले आउला ?

काठमाडौं, २० भाद्र । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएसँगै मानव अस्तित्वमाथि परेको संकट समाधान हुने आशा बढेको छ । झण्डै नौ महिना यता विश्व नै

रुसी भ्याक्सिन आउँदो हप्ताबाट सर्वसाधारणमा प्रयोगको अनुमति

एजेन्सी, १९ भाद्र । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ आउँदो हप्ताबाट सर्वसाधारणमा प्रयोगको अनुमति दिइएको छ । भ्याक्सिन आगामी हप्ताबाट सर्वसाधारणमा प्रयोग हुने खबरसँगै विश्वभर यसबारे चासो