Logo

Tag: माधवकुमार नेपाल

नेकपा विवादः प्रचण्ड र नेपाल समूहका युवाविद्यार्थी नेताको छुट्टै भेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिइरहँदा त्यसको असर तल्लो तहसम्म पुगेको छ । युवा विद्यार्थीसम्म फाटो स्पष्ट हुनथालेको हो

विस्तृत पढ्नुहोस
माधव नेपाललाई अध्यक्ष छाडेर सत्ता संकट टार्ने ओलीको रणनीति

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट टार्न विकल्पका रुपमा नयाँ रणनीति चालेका छन् । उनले अध्यक्ष छाडेर भएपछि पूरा कार्यकाल

पार्टी फोडिदिन्छु, संसद बिघटन गरिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु भनेर कोही तर्सिनेवाला छैन- नेपाल

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको धम्की र धमासबाट कोही नतर्सने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने,

ओलीलाई छाड्न लगाएर नेपाललाई अध्यक्ष बनाउने गरी सहमति निकाल्न पूर्व एमाले नेताहरु सक्रिय

काठमाडौं, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए । नयाँ पुस्तालाई पार्टीको नेतृत्व

दाहालको व्यवहारले बिच्किए नेपाल

काठमाडौं, मंसिर ९ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ

बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईविरुद्धको मुद्दाको सुनुवाई नभ्याइएको सूचीमा

काठमाडौं, ७ मंसिर । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि तान्नुपर्ने भन्दै दायर रिटको पेशी चढेपनि सुनुवाई भएन । सर्वोच्च अदालतमा आज पेशी चढेपनि

बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईविरुद्धको मुद्दामा के होला ?

काठमाडौं, ७ मंसिर । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि जोड्ने प्रयास नभएको होइन । तत्कालिन उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, मन्त्रीहरु छविराज पन्त, चन्द्रदेव जोशीका

अमरेश सिंह ओलीविरुद्ध सक्रिय

काठमाडौं, ७ मंसिर । नेपाली राजनीतिका अक्टोपसको परिचय बनाएका अमरेश सिंह फेरि सक्रिय भएका छन् । नेपाली काँग्रेसका सांसद समेत रहेका उनले राजनीतिक भेटघाटलाई तिव्र पारेका हुन् । सिंहले शनिबार

सत्ता ढाल्न खोजे ओलीले कठोर कदम चाल्ने संकेत, नेकपा दुर्घटना नजिक

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको अहिलेको विवादको केन्द्र कुनै खास एजेन्डाभन्दा पनि सत्ता नै देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँचजना सचिवालय सदस्यहरु

माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका प्रभावशाली नेताहरुलाई पक्षमा पार्न प्रयास गर्दै आएका छन् । उनले आफै प्रत्यक्ष

ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै

काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको भोलिका लागि तय भएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी पक्षधरले महत्वपूर्ण प्रस्ताव अगाडि सार्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

सादगी र इमान्दार नेता गुमायौँः नेपाल

काठमाडौंँ, २५ कात्तिक: नख्खु कारागार तोडेर उम्किन सफल राजनीतिकर्मी वीरबहादुर लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । तत्कालीन नेकपा(एमाले)का