काठमाडौं, २७ फागुन । मिटरब्याज पीडितहरु अहिले काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । उनीहरु २३ दिन पैदल हिँडेर काठमाडौं केन्द्रीत आन्दोलनमा आएका हुन् । उनीहरु अहिले
काठमाडौं, १८ फागुन । सयौं किलोमिटर मार्चपास गर्दै न्यायको लागि काठमाडौं आएका मिटरब्याज पीडितहरुले आफ्नो आन्दोलन जारी राखेका छन् । पीडितहरुले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् । यसअघि
काठमाडौं, १८ फागुन । मिटरब्याज पीडितहरुले हातमा साङ्लो बाँधेर सांकेतिक प्रदर्शन गरेका छन् । आज (शुक्रबार) पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । उनीहरु २३ दिन पैदल हिँडेर गत फागुन
काठमाडौं, १७ फागुन । मिटरब्याज पीडितहरु बालुवाटार घेर्न अगाडि बढेका छन् । उनीहरुलाई भृकुटीमण्डपमा नै प्रहरीले रोक्ने खोजेपनि प्रमुख जिल्ला अधिकारीको आदेश पछि उनीहरु त्यहाँबाट निस्किएर बालुवाटारतर्फ अगाडि बढेका हुन्
काठमाडौं, १६ फागुन । सरकार र मिटरब्याज पीडितहरुको वार्ता निश्कर्षविहीन बनेको छ । आज (बुधबार) गृहमन्त्रालयमा दुई पक्ष वार्ताका लागि बसे पनि ठोस सहमति जुट्न नसकेको हो । वार्तापछि सञ्चारकर्मीसँग
काठमाडौं, १३ फागुन । सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरुलाई वार्तामा आउन आग्रह गरेको छ । गृह मन्त्रालयले आज पत्र पठाउँदै उनीहरुलाई वार्तामा आउन भनेको हो । मिटरब्याज पीडितहरुले अहिले काठमाडौं केन्द्रीत
काठमाडौं, ११ फागुन । विभिन्न जिल्लाबाट काठमाडौंमा भेला भएका मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । उनीहरु न्याय माग्न पैदलै हिँडेर बुधबार काठमाडौं आइपुगेका हुन् । आज (शुक्रबार) उनीहरुले काठमाडौंको रत्नपार्कमा
काठमाडौँ, २७ मङ्सिर । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी
काठमाडौं, साउन ३ । मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो
काठमाण्डौं, असार २५ । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडित नागरिकका पक्षका कानुन निर्माण कार्य द्रुत गतिमा अघि बढाइने
काठमाण्डौं, असार २२ । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश
काठमाडौं, असार २१ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा