Logo

Tag: रवि लामिछाने

“शालिग्रामलाई तड्पाएर मर्न वाध्य पारियो, रवि लामिछानेलाई खतरा छ”

-रिपोर्टर्स नेपाल/संवाददाता

पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपाल कुनैपनि घटना विशेषको चिरफार गर्ने दख्खल राख्छन् । गहिरो अध्ययन गर्ने उनले शालिग्राम आत्महत्या प्रकरणपछि रवि लामिछानेको

विस्तृत पढ्नुहोस
करिश्मा मानन्धर टेन्शनमा !

काठमाडौं, ७ भदौ । अभिनेत्री करिश्मा मानन्धर यतिवेला टेन्शनमा छिन् । राजनीतिमा समेत सक्रिय रहेकी नायिका मानन्धर टेन्शनमा हुनुको कारण भने टिभी प्रस्तोता रवि लामिछानेको प्रहरी हिरासत प्रकरण रहेको छ

‘हामी रविजीको पक्षमा एकजुट हौं, धेरै विश्लेषण नगरौं’ (भिडियोसहित)

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार

रवि लामिछानेले न्याय पाउनुपर्छ, तर छानबिनमा दबाब नदिऔं : धमला (भिडियोसहित)

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार

‘जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन’ : दिपकराज गिरी (भिडियोसहित)

काठमाडौं, ७ भदौ । हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने,‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ,

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने : ‘निश्पक्ष छानबिन हुनुपर्छ’ (भिडियोसहित)

रवि लामिछानेले न्याय पाउनुपर्छ, तर छानबिनमा दबाब नदिऔं : ऋषि धमला ‘जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन, म त कानुनमै समस्या देख्छु’ : दिपकराज गिरी ‘हामी रविजीको पक्षमा एकजुट

राजेन्द्र लिङ्देनले दिए दुर्घटना निम्तने चेतावनी (भिडियोसहित)

काठमाडौं । रवि लमिछानेलाई राजावादीहरुको समर्थन खुलेको छ । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले समेत समर्थन गरे । उनको पक्राउ प्रकरणलाई लिएर लिङ्देनले न्यायको पक्षमा रहेका सबैले समर्थन

आइजीपी खनालले रवि लामिछानेलाई भेटेर संयमित हुन भनेपछि…

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल फिल्डमै खटिन्छन् । उनी दुरदराजका गाउँसम्मका प्रहरी कार्यालय पुगेर कामकारबाहीबारे जानकारी लिन्छन् । काठमाडौं बाहिर निस्कँदा होस् या फर्कंदा स्थलमार्गबाट फर्किएर प्रहरीको सुख

प्रहरी महानिरीक्षक खनालले चितवन पुगेर भेटे रवि लामिछानेलाई

काठमाडौं ७ भदौ । चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् । चितवनस्थित जिल्ला प्रहरी कार्यालय भ्रमणका क्रममा खनालले लामिछाने र

रवि लामिछाने पक्राउ प्रकरणमा धमलाको हमला (दुवै भिडियोसहित)

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेपछि सामाजिक सञ्जालहरुमा क्रिया प्रतिक्रिया आइरहेको छ । पुडासैनीको आत्महत्या अघि उनैले रेकर्ड गरेको भिडियो टेप बाहिरिएपछि

रवि लामिछानेका दाईले भने : “भोलि फूलमाला लगाएर मेरो भाई निस्किन्छ”-(भिडियोसहित)

काठमाडौं, ६ भदौ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । उनको पक्राउलाई लिएर पक्ष र विपक्ष दुवैमा उत्तिकै माहोल तातिरहेको

रेनु दाहालले शालिग्राम आत्महत्या प्रकरणपछिको घटनाक्रमलाई अराजक परिस्थिति भनेपछि… (विज्ञप्तिसहित)

काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणपछि उत्पन्न परिस्थितिमा आफूसहित पिता प्रचण्डलाई जोडेर अनर्गल तथा भ्रामक गतिविधि भएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ती जनाएकी छिन् । ५ भदौमा

Screenshot