Logo

Tag: रवि लामिछाने

रवि पत्नी निकिताको जाहेरी प्रहरीले किन बुझेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेपाल प्रहरीले सञ्चारकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले दिएको जाहेरी नलिएपछि शालिकराम पुडासैनी आत्महत्या प्रकरण घटनाले नयाँ मोड लिएको छ । ४ भदौमा

विस्तृत पढ्नुहोस
रवि लामिछानेलाई ठूलो नोक्शान पर्दैछ-सांसद पोखरेल

सांसद कृष्णभक्त पोखरेल चितवनबाट प्रतिनिधित्व गर्छन् । नेकपा नेता पोखरेलसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः चितवनको हालखबर के छ ? यहाँ सबै ठिकै छ ।

रवि लामिछानेसहित ३ जना थप ५ दिन हिरासतमा

काठमाडौं ४ भदौ । आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् । साउन २० गते नारायणगढको

रवि लामिछानेसहित तीनजनालाई हिरासतमा राख्ने म्याद थप

चितवन । सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने आदेश दिएको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित

रवि लामिछानेलाई २० दिन हिरासतमा राख्न माग

चितवन, ३ भदौ । चितवन प्रहरीले जिल्ला अदालत चितवनसँग न्यूज २४ का पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र नर्स अस्मिता कार्की तीनै जनालाई थप अनुसन्धानको लागि २० दिन हिरासतमा

रवि लामेछानेबारे अदालतले के गर्ला

चितवन । सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवन लगिएको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेललाई पाँच दिन

रवि लामिछानेको सर्मथनमा सत्तारुढ नेकपाकै कार्यकर्ता लागेपछि… (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ता नै रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा लागेको खुलेको छ । पार्टीका कार्यकर्ता प्रदर्शनमा लागेको सूचना आएपछि नेकपाको चितवन जिल्ला समितिले टेलिभिजन प्रस्तोता रवि

रवि लामिछानेसहित तीनै जनाको बयान लिईयो

काठमाडौं, २ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र नर्स अस्मिता कार्की तीनैलाई आज पनि बयान लिइएको छ । लामिछानेसहित तीनै

रवि लामिछाने पक्राउ प्रकरणमा नेकपा र कांग्रेस नेताहरुको धारणा एउटै (भिडियोसहित)

काठमाडौं, २ भदौ । न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम मुछिएपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

दिनहुँ प्रदर्शन बढ्न थालेपछि चितवनमा निषेधित क्षेत्र घोषणा

चितवन, २ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकारद्धय रवि लामिछाने र युवराज

कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निश्पक्ष छानबिन हुनपर्ने धारणा सार्वजनिक गरेको छ । पार्टीका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले

कुन्दन काफ्लेले भेटे लामिछानेलाई, अहिलेसम्म बयान नै नलिएको खुलासा

काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा छन् । यसैक्रममा हिरासतमा रहेका लामिछानेलाई कांग्रेस युबा नेता एवम्

Screenshot