काठमाडौं, फागुन १८ । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन
काठमाडौं, फागुन १८। राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान बिहीबारबाट सुरु हुँदै छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङका अनुसार आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र
काठमाडौं, १३ फागुन । राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउन एमाले नेताहरु संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडौं, १२ फागुन । राष्ट्रपतिको निर्वाचनको लागि साझा उम्मेदवार तय गर्ने र सत्ता सहकार्यकोलागि पावर सेयरिङ गर्ने भन्दै बसीरहेको ७ दलको बैठकमा जनमोर्चापनि थपिएको छ। साझा उम्मेदवार तय गर्न यसअघि
काठमाडौं, १२ फागुन । राष्ट्रपतिको निर्वाचनको लागि साझा उम्मेदवार तय गर्ने र सत्ता सहकार्यकोलागि पावर सेयरिङ गर्ने भन्दै कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) को बैठक सुरु भएको
काठमाडौँ, १२ फागुन । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद्
काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलको बैठक साँझ ५ बजे बस्नेगरि सम्पन्न भएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठक साँझ ५ बजे बस्ने तय
काठमाडौं, फागुन १२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूको औपचारिक धारणा पर्खेर बसेको जनाएको छ। यही फागुन
काठमाडौं, ११ फागुन । राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो जन्मदिनमा व्यस्त रहँदा सरकारको नेतृत्व गरेका नेकपा (माओवादी
काठमाडौं, फागुन ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन,
काठमाडौं, फागुन ११ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इमानदारितामाथि प्रश्न उठाएका छन् ।
काठमाडौं, फागुन ११। आगामी २५ फागुनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनले नयाँ राष्ट्रपति चयन गर्ने भए पनि अहिलेदेखि नै राष्ट्रपति को