Logo

Tag: राष्ट्रिय परिचयपत्र

लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

लमजुङ, ८ पुस: लमजुङमा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको

विस्तृत पढ्नुहोस
दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम

नवलपुर, २५ मङ्सिर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम

राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजारको विवरण

बैतडी, १८ मङ्सिर: राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन

भादगाउँ, ८ कात्तिक: भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

तनहुँ, कार्तिक ८ । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९०

लोपोन्मुख वनकरिया समुदायले राष्ट्रिय परिचयपत्र बनाउँदै

मकवानपुर, ६ असोज । मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । राष्ट्रिय

बागलुङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता

काठमाडौं, ३१ चैत्र । राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका

चौँरीदेउरालीमा राष्ट्रिय परिचयपत्र अभियान

बनेपा, २४ चैत: काभ्रेको विभिन्न स्थानीय तहमा अभियानकै रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रको फारम भर्ने क्रममा जिल्लाको कोशीपारि क्षेत्रमा सो अभियान सञ्चालन हुने भएको छ । काभ्रेको चौँरी देउराली गाउँपालिकामा

अब यात्रा गर्दा भ्याक्सिन पासपोर्ट चाहिएला?

काठमाडौं, फागुन १७ । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला रु खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने

राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउनेको भीड

डडेल्धुरा, फागुन १० । पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता बनाउनेको भीड बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकता अनिवार्य चाहिने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड बढेको

इलाममा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको कार्य शुरु हुँदै

इलाम, ९ फागुन । यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

फुङ्लिङ, ८ फागुन: फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन