सङ्खुवासभा, बैशाख १७ । जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका छन्
काठमाडौं, फागुन २१ । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै सरकारसँग तीनबुँदे
काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । यसअघि विहान पनि उनीहरुबीच वार्ता भएको थियो । दोस्रो चरणको वार्ता अहिले साँझ
काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा.
मोरङ, मंसिर २४ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि भएको छ । यसअघि प्रहरीले स्थानीयले दिएको जानकारीको आधारमा गोली हानेर
विराटनगर, २३ मंसिर । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले हत्या गरेको प्रहरीको आशंका छ । मिक्लाजुङ गाउँपालिका -१ बर्खेका ५४ वर्षीय शिक्षक
विराटनगर, कार्तिक १३ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको
कैलाली, साउन ६ । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास
तनहुँ, २९ माघ । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् । पुनलाई म्याग्दे
काठमाडौँ, १२, माघ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपा माओवादीप्रति निर्मम बन्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको सुरक्षा सम्मेलनमा १०
विराटनगर, १४ पुस : जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई,
काठमाडौं, ७ पौष । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकाको मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी नेपालका निम्त खतरनाक भएको तर्क गरेको छ । सोमबार एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्दै