Logo

Tag: विश्वप्रकाश शर्मा

टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सरकारलाईलाई कांग्रेस महामन्त्री शर्माको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक रहेको बताएका छन् । द्वेष फैलाउनेलाई पहिचान गरी कारबाही गर्नुपर्नेमा

विस्तृत पढ्नुहोस
महामन्त्रीद्वय बालुवाटारमाः प्रधानमन्त्री प्रचण्डलाई बुझाए ध्यानाकार्षण पत्र

काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ११ बुँदे ध्यानाकार्षण पत्र बुझाएका छन् । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम

भूकम्प प्रभावित क्षेत्रमा महामन्त्रीद्वयलाई कमाण्डर बनाएर पठाउने कांग्रेसको निर्णय

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा पठाउने भएको छ । आज (आईतबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अति विपन्न, घरबार

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छः विश्वप्रकाश शर्मा

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुुष्टि भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

महामन्त्रीद्वयले देउवालाई भने, ‘कोशीको सत्ता समीकरण परिवर्तनको जिम्मा तपाईँले लिनुपर्छ’

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनको सबै जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । आज (सोमबार) धुम्बराहीमा सभापति देउवाले बोलाएको

अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौंः महामन्त्री शर्मा

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्को गठबन्धन उचित लाग्छ भने संस्थागत छलफलको प्रस्ताव ल्याएका छन् । कोशी प्रदेशमा आएको सत्ता समीकरणपछि आलोचनाको शिकार बनेका महामन्त्री शर्माले

शिक्षक र सरकारबीचको सम्झौतामा इफ, बट, किन्तु, परन्तु केही गर्न पाइँदैनः विश्वप्रकाश शर्मा

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले शिक्षक र सरकारबीच भएको सम्झौताको एक–एक बुँदा विधेयकमा सम्बोधन गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभामा

लोकतन्त्रमा धब्बा लाग्ने आममाफी बदर हुनपर्छः महामन्त्री शर्मा

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदरभागी रहेको बताएका छन् । उनले यस विषयमा सर्वोच्च अदालतले सकारात्मक आदेश मार्फत सरकारको नकरात्मक

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छः महामन्त्री शर्मा

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र बलियो बन्नका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले गणतन्त्र

‘अबको सभापति र प्रधानमन्त्री समय चेत बुझ्न र हाँक्न सक्ने’

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पार्टी सभापति र प्रधानमन्त्री मय चेत बुझ्न र हाँक्न सक्ने खोजिने बताएका छन् । आज (मंगलबार) कांग्रेस नेता डा. शेखर

भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ : महामन्त्री शर्मा

झापा, ३० भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् । आज (शनिबार) झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा

सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिलाई कानुनले छुट दिँदैनः महामन्त्री शर्मा

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताएका छन् । पाल्पाको रामपुरमा आज (सोमबार) नेपाल प्रेस

Screenshot