Logo

Tag: सडक

दुई जिल्ला जोड्ने सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन (बागलुङ), १९ माघ । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो । विसं २०७६ कात्तिकमा सम्झौता

विस्तृत पढ्नुहोस
बजेट अभावले पूरा भएन छ किमी लम्बाइको बाइपास सडक

चितवन, १८ माघ । पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक

हेटौँडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति गरिँदै

धुलिखेल, ११ माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्ड स्तरोन्नति भइरहेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी

जुम्ला-मनाङ जोड्ने सडकको ग्राबेल गरिँदै

जुम्ला, ९ माघ । जुम्ला- डोल्पा हुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र

सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक

स्वर्गद्वारी (प्यूठान), ४ माघ । भृङ्गी–स्वर्गद्वारी–होलेरी सडकको भृङ्गी–स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरुको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो ।

उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र

लमजुङ, २ पुस । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पु¥याउने अभियानअन्तर्गत् अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा

फिस्लिङ तोक्दाङ नौ किमी सडक : नौ करोड खर्चिए पनि उस्तै !

मुग्लिन (चितवन), २६ मङ्सिर । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो । तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार

सात वर्षदेखि रोकियो सडक निर्माण

दमौली (तनहुँ), ८ मङ्सिर । अदालतमा मुद्दा परेपछि गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडकको काम सात वर्षदेखि रोकिएको छ । तनहुँको घिरिङ गाउँपालिकाको साभुङ देउरालीदेखि पाल्पाको केलादीघाट जोड्ने

मुस्ताङ र डोल्पा सडकले जोडियो

म्याग्दी, १९ कात्तिक । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का

अघि बढेन स्याफ्रुबेँसी–रसुवागढी सडकको काम

काठमाडौँ, १२ कात्तिक । सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली

सडक खुलेपछि सामान ढुवानी सहज

ढोरपाटन (बागलुङ), २ कात्तिक । निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा, १ कात्तिक । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि