Logo

Tag: सडक

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

मुग्लिन, २६ भदौ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा

विस्तृत पढ्नुहोस
राष्ट्रिय गौरवको मालढुङ्गा–बेनी सडक : खाल्डा पुर्न एक साताको अल्टिमेटम

पर्वत, २२ भदौ । सम्झौता अवधि नाघिसक्दासमेत सन्तोषजनक काम नभएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडकमा रहेका खाल्डाखुल्डी पुर्न एक साताको अल्टिमेटम दिइएको छ । सम्झौताअनुसारको काम हुन

असारमा निर्माण भएका सडक वर्षाका कारण भत्किए

जाजरकोट, २२ भदौ । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनिएका २८ सडक वर्षाका कारण भत्किएका छन् । वर्षामा झरीसँगै निर्माण गरिएका सडक वर्षाको भलले

बेनी–जोमसोम–कोरला सडकको आठ खण्डको निर्माण सकियो

म्याग्दी, २२ भदौ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

चितवन, १७ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये

लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा

कास्की, १७ भदौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरालाई जोड्ने मुख्य सडक मनिलालमार्गअन्तर्गतको लुम्रे–सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा परेका छन् । मर्दी हिमाल पदयात्रामार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ

सहिदमार्ग स्तरोन्नतिको पर्खाइमा

गलकोट (बागलुङ), १५ भदौ । बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा

सडक निमार्ण ७० प्रतिशत

चितवन, ३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना वितिसक्दा पनि हालसम्म ७०

कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

त्रिवेणी, १ भदौ । करिब तीन दशकअघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरी खोलिएको कावासोती – कुमसोत–बोझापोखरी सडक स्तरोन्नतिको काम नसकिँदा चालक तथा यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यस

वर्षाले ग्रामीण सडक ठप्प

– डम्मर बुढा मगर ढोरपाटन, २४ साउन । तीन दिनदेखिको अविरल वर्षाका कारण बागलुङका मुख्यसहित ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडक वर्षा रोकिने बित्तिकै खुलाउने गरे पनि ग्रामीण

वन क्षेत्रमा सडक निर्माण अघि बढाइने

काठमाडौँ, २२ साउन । राष्ट्रिय गौरबको हुलाकी राजमार्गअन्तर्गत विगतमा अध्ययन हुन नसकेको खण्डमा अध्ययन अघि बढाउन लागिएको छ । वनका कारण राजमार्गको एक सय ७७ किमीको चितवन–नवलपरासी खण्डमा अध्ययन अघि

फराकिलो बनाइँदै नगरका मुकाम

बलेवा, १६ साउन । नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउन बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन् । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना

Screenshot