Logo

Tag: सभामुख अग्निप्रसाद सापकोटा

संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्धको मुद्दा, फैसला के आउला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ वैशाख । सत्ता संघर्ष क्लाइमेक्समा पुग्दै गर्दा धेरैको ध्यान प्रतिनिधि सभातर्फ गएको छ । कुनैपनि बेला प्रतिनिधि सभाको विशेष अधिवेशनको समावेदन र प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन : सभामुख सापकोटा

काठमाडौं, ५ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले जनताको पक्षमा काम गर्दा आईपर्ने कुरा व्यहोर्न आफू तयार रहेको स्पष्ट पारेका छन् । आइतबार नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन

संसदीय समितिमा फेरबदल, को कता (सूचीसहित)

काठमाडौं, ३० चैत्र । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको विभिन्न समितिका सदस्यहरु परिवर्तन गरेका छन् । नेकपा एमाले ब्युँतिएपछि सोही दलको आग्रहमा उनले समितिमा रहने सदस्यहरु हेरफेर गरेका हुन् ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?

काठमाडौं, १५ चैत्र । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई

मंसिर ३० को संवैधानिक परिषद्को निर्णय जालसाजीपूर्ण रहेको सभामुख सापकोटाको अदालतलाई जवाफ

काठमाडौं, १४ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को मंसिर ३० गतेको नियुक्ति जालसाजीपूर्ण भएको भन्दै सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । उनले ११ वटा संंवैधानिक निकायका ३८ विभिन्न

सकसमा सभामुख

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विधटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन्। संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने

प्रतिनिधिसभा विघटनः सभामुखले राखे वकिल

काठमाडौं, माघ ७ । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभाको विघटनविरुद्ध बहस गर्न तीनजना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ठ अधिवक्ताहरू

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच द्वन्द्व बढ्यो, आरोप प्रत्यारोप

काठमाडौंं, १८ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच द्वन्द्व बढेको छ । प्रधानमन्त्री ओलीले शुक्रबार सभामुख सापकोटामाथि किर्ते गरेको आरोप लगाएका छन् । त्यसको जवाफमा सापकोटाले

प्रधानमन्त्री ओलीद्वारा सभामुख सापकोटामाथि किर्ते गरेको आरोप

काठमाडौं, १७ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको विवाद सतहमा आएको छ । ओलीले सभामुख सापकोटामाथि किर्ते गरेको आरोप लगाएका छन् । पदीय मर्यादाविपरित सरकारको काममा

सभामुख सापकोटाले कस्तो कदम चाल्लान् ?

काठमाडौं, १६ पौष । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बिघटन गर्ने अधिकार नभएको प्रष्ट पारिसकेका छन् । उनले सार्वजनिक रुपमै यसबारे आफ्नो धारणा स्पष्ट पारेकाले कस्तो कदम

टीकापुर हुँदै द्वन्द्वकालीन मुद्दामा अदालतको ध्यान बढ्दा तरंग

काठमाडौं, ३ पौष । थरुहट आन्दोलनका तत्कालिन नेताहरु रेशमलाल चौधरी र लक्ष्मण थारुमध्ये एकजना जेल छन् भने अर्काचाहिं साँढे तीन वर्ष जेल बसेर रिहा भएका छन् । उनीहरु दुवैमा कैलालीमा

देव गुरुङले ‘जेल जाने अवस्था आउने’ भनेकै भोलिपल्ट सभामुख सापकोटाविरुद्धको मुद्दाको पेशी

काठमाडौं, ३ पौष । नेपाल कम्युनिस्ट पार्टी प्रमुख सचेतक देव गुरुङले बिहिबार बुटबलमा बोल्दै जेल जानुपर्ने अवस्था आउने बताए । उनको यो अभिव्यक्ति निकै अर्थपूर्ण थियो । नेकपाभित्र विवाद बढिरहँदा