Logo

Tag: सुजाता कोइराला

रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्नँः सुजाता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असोज । नेपाली काँग्रेसकी प्रभावशाली नेता सुजाता कोइरालाले आजबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह छाडेकी छिन् । उनले पौडेलको कार्यशैली पार्टी, देश र

विस्तृत पढ्नुहोस
मन्त्री बन्नेमा सुजाता ढुक्क, पौडेलले सिफारिश नगरे देउवाले बनाउने

काठमाडौं, २० असोज । नेपाली काँग्रेसले आज सरकारमा जाने थप मन्त्रीहरुको टुंगो लगाउने भएको छ । मन्त्रीको नाम टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको आन्तरिक बैठक बस्दैछ । पौडेल

कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ । मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत

यी महिलाहरु सम्भावित मन्त्री

काठमाडौं, १४ असोज । सरकारमा अहिले एकजना मात्र महिला मन्त्री छिन् । नेकपा माओवादी केन्द्रबाट ऊर्जा मन्त्री बनेकी पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् । माओवादीले

कोइराला परिवारले सुजातालाई सार्यो, देउवा पनि सकारात्मक

काठमाडौं, १३ असोज । नेपाली काँग्रेसभित्र मन्त्री छान्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई कठिन भइरहेको छ । मन्त्रीका आकांक्षी धेरै भएकाले पौडेल समूहलाई सकस परेको हो । पौडेल समूहले २ मन्त्री

सुजाताले पोते लगाएर दिइन् तीजको शुभकामना

काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको नेता सुजाता कोइरालाले आज नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना दिएकी छिन् । उनले स्वेदश तथा विदेशमा रहेका सम्पुर्ण दिदिबहिनीहरुमा सु–स्वास्थ्य,

म भए माधव नेपालले जसरी अपमान सहन्नथिएँ, उहिल्यै पार्टी छाडिसक्थेँः सुजाता कोइराला (भिडियोसहित)

काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सहन सक्ने धैर्य भएको नेता भनेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अपमान

रामचन्द्र पौडेलप्रति सुजाताको असन्तुष्टि, देउवासँग बढ्यो निकटता (भिडियोसहित)

काठमाडौं, २८ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि पोखेकी छिन् । उनले पौडेलको कुरा बुझ्न कठिन भइरहेको बताउँदै असन्तुष्टि जनाएकी हुन् ।

काँग्रेसबाट यी सांसद मन्त्री बन्दै

काठमाडौं, १४ साउन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै पक्षलाई मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक

उपप्रधानमन्त्रीसहित परराष्ट्रमा सुजाता कि महरा ?

काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको गृहकार्य गरिरहेका छन् । उनले गठबन्धनका दलहरुसँग छलफल अगाडि बढाएका छन् । देउवा सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको दौडमा नेपाली काँग्रेस, नेकपा माओवादी

सरकारमा देउवापछिको वरियतामा पौडेल पक्षको दाबी, सुजाताको सम्भावना

काठमाडौं, ४ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू पक्षीय प्रभावशाली नेताहरुसँग सरकारमा सहभागिताबारे छलफल बढाएका छन् । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेकाले सरकारमा उनीपछिको वरियतामा आफूपक्षीय नेता

देउवालाई पराजित गर्नसक्ने काँग्रेस सभापतिको उम्मेदवार तयार गर्न सुजाता सक्रिय

काठमाडौं, २ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला राजनीतिक रुपमा निकै सक्रिय भएकी छिन् । उनले पार्टीको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि सक्रियता बढाएकी हुन् । सभापति शेरबहादुर

Screenshot