Logo

Tag: सुडान

सुडानमा ४४० आम नागरिक मारिए: राष्ट्रसंघ

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ फागुन: दक्षिण सुडानमा विभिन्न समुहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत बर्षको जुन र सेप्टेम्बरको बीच उनीहरुको मृत्यु

विस्तृत पढ्नुहोस
सुडानको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघले पहल थाल्यो

२५ पुस : सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । त्यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । सुडानका

सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

२० पुस : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन् । त्यहाँ सरकारका विरुद्धमा

सुडानका प्रधानमन्त्रीद्धारा राजीनामा

१९ पुस : सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका छन् । उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ । सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ ।

बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिसहरु प्रभावित छन्: राष्ट्रसंघ

संयुक्त राष्ट्रसङ्घ, २ पुस: दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। गत

जातीय दंगामा परी ४८ जनाको ज्यान गयो

२१ मङ्सिर : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । त्यहाँको एक गैरसरकारी संस्थाले उक्त कुराको जानकारी दिएको छ । सोमबार

सुडान र इथियोपियाका सैनिकबीच भिडन्त, ६ को मृत्यु

एजेन्सी, १२ मंसिर । सुडान र इथियोपियाबीचको तनाव बढेर भिडन्तको स्थिति बनेको छ । अफ्रिकाका यी दुई मुलुकबीच बढ्दो सीमा समस्याका कारण सैनिक भिडन्तको स्थिति बनेको हो । इथियोपियाली सैनिकले

सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल-बुर्हान

१२ कात्तिक: सुडानका सशस्त्र बलका कमाण्डर-इन-चीफ अब्देल फताह अल-बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन् । प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे

सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक प्रदर्शन, सातको मृत्यु, १४० घाइते

९ कात्तिक : सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु

सुडानी सेनाद्वारा सरकार विघटनसँगै संकटकालको घोषणा

एजेन्सी, ९ कात्तिक । सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्खानले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेका छन् । उनले सरकार विघटन गर्दै संकटकालको घोषणा सोमबार गरेका हुन् ।

सुडानका प्रधानमन्त्रीसहित दर्जनौ नेता सेनाको नियन्त्रणमा, सत्ता पनि नियन्त्रणमा लिएको दाबी

८ कात्तिक : सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख

सुडानमा ‘कु’ को संकेत, राजधानी प्रवेशमा लगाइयो प्रतिबन्ध

एजेन्सी, ८ कात्तिक। सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्द गरेको छ। अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको हो। सेनाले थुप्रै सरकारी उच्च अधिकारी र मन्त्रीसहितलाई पक्राउ