Logo

Tag: केपी शर्मा ओली

ओलीको ‘सेटिङ भत्काउन’ देउवा एकपछि अर्को कठोर कदम चाल्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । ३ वर्ष ५ महिना प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायमा आफ्ना मान्छेहरुलाई स्थापित गरे । झापा

विस्तृत पढ्नुहोस
१० दिनभित्र एमाले विवादको छिनोफानो, ओलीले माधवलाई छाड्ने भीम रावललाई च्याप्ने

काठमाडौं, ११ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पाल्पा पुगेर पार्टीको विवाद १० दिनमा वार कि पार हुने खुलासा गरेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई पर्खेर नबस्ने

योगेशलाई ओली पक्षधरले हलबाट निकाल्न खोजेको त्यो क्षण

काठमाडौं, ११ साउन । घटना नेकपा एमालेको नवौं महाधिवेशनको हो । ७ वर्ष अघि एमाले नेता योगेश भट्टराईलाई तत्कालीन अध्यक्षका प्रत्याशी केपी शर्मा ओली पक्षधरले अधिवेशन हलबाट निकाल्न खोजेका थिए

निर्वाचन आयोगले जसपाको आधिकारिकता टुङ्ग्याउँदै

काठमाडौँ, ११ साउन: सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १० साउन: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन

माधव नेपाललाई हरियो सर्पको संज्ञा दिदै ओलीले भनेः अन्तर्राष्ट्रिय शक्तिको हात छ

काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् । उनले देशमा उत्पन्न परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको समेत

माधव नेपाल नरोकिने, यसै हप्ता एमालेको वार कि पार

काठमाडौं, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् । उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल

भीम रावलको कित्ता परिवर्तन, ओली पक्षमा महत्वपूर्ण जिम्मेवारी पाउँदै

काठमाडौं, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको कित्ता परिवर्तन भएको छ । लामो समय एमाले वरिष्ठ नेता माधवकुमार नेपालको साथमा रहेका उनी अध्यक्ष केपी शर्मा ओली कित्तामा पुगेका

राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितलनिवासमा

काठमाडौं, ८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

‘माधव नेपाललाई एमालेमा ठाउँ छैन’ भनेका ओली किन भए लचिलो ?

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेर बालकोटको बार्दलीबाट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भनेका थिए । उनले नेपाललाई एमालेमा कुनै स्थान नभएको समेत

एमाले २२ सांसदले बुझाए स्पष्टीकरणको जवाफ : राजीनामा नदिएकोले देउवालाई विश्वासको मत दियौं

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिएका छन् । हिजोमात्रै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर

ओलीले माधव पक्षलाई भने : आममाफी भयो, आउनुहोस पार्टीमा मिलेर काम गरौं

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाटो विराएकाहरुको संज्ञा दिएका छन् । उनले उनीहरुलाई अब आम माफी दिईएको भन्दै पार्टीमा आएर काम

Screenshot