Logo

Tag: केपी शर्मा ओली

विद्यान महाधिवेशनको तयारीमा जुटे अध्यक्ष ओली, च्यासलमा नेताहरुसँग अनौपचारिक छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनको तयारीमा जुटेका छन् । त्यसको लागि ओलीले आज तुलसीलाल अमात्य प्रतिष्ठानमा नेताहरुसँग

विस्तृत पढ्नुहोस
प्रचण्ड अझै एमाले कब्जा गर्ने रणनीतिमा

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी अध्यक्ष

राष्ट्रियसभा बैठकः भारतसित वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग

काठमाडौँ, २० साउन: राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा

ओलीको पालामा भएका नियुक्ति र सरुवामाथि देउवाको तारो

काठमाडौं, २० साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उनले धमाधम नियुक्ति खारेजी र बदर गर्न थालेका छन् ।

ओली सरकारको जनविरोधी निर्णय खारेज गर्नुपर्छ: झाँक्री

काठमाडौं, १९ साउन । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई शेरबहादुर देउवा सरकारले खारेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा बोल्दै उनले

नेपालले आफूपक्षीय नेताहरुलाई सोधेः त्यतिबेला तपाईहरुले मेरो कदमलाई साथ दिने कि नदिने ?

काठमाडौं, १९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता हुने भएको छ । आज हुने भनिएके भेटवार्ताले एमाले विवाद वार कि पारमा

एमाले एकताका लागि ओली-नेपालबीच निर्णायक भेटवार्ता हुने

काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि लचिलो हुने निर्णय गरेको छ । आज आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले संयमित भएर बढ्ने निर्णय गरेको

एमसीसीका कारण एमालेभित्र गुट परिवर्तन तिव्र

काठमाडौं, १८ साउन । नेकपा एमालेभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को असर देखिन थालेको छ । एमसीसीका कारण एमालेभित्र गुट परिवर्तन तिव्र भएको छ । एमालेका कतिपय प्रभावशाली नेताहरु

ओलीलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने रणनीतिमा माधव नेपाल

काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाउन तयार देखिएका छैनन् । उनी पार्टीमा पकड बनाउन सक्रिय भइरहेका छन् । केन्द्रीय कमिटीमा बहुमत बनाउने नेपालको प्रयास

एमाले बैठकमा बामदेव देखि लेखराज सम्म

काठमाडौं, १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका

ओली पक्षमा एमाले फुटाउन खोज्नेको खोजी र समिक्षा

काठमाडौं, १७ साउन । नेकपा एमाले फुटको संघारमा छ । औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको दोहोराएका छन् ।

अध्यक्ष ओलीको अभिव्यक्तिका कारण मिल्ने सम्भावना नभएको माधव नेपालको ‘ब्रिफिङ’

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओली गम्भीर नभएको विश्लेषण गरेका छन् । पछिल्लो समय पार्टी एकताको लागि

Screenshot