Logo

Tag: केपी शर्मा ओली

तोकिएको मितिमा चुनाव हुन्छ : नेता नेम्वाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, ६ फागुन: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज आयोजित नेकपा कार्यकर्ता

विस्तृत पढ्नुहोस
अदालतप्रति मेरो उच्च सम्मान छ : प्रधानमन्त्री ओली

–कालिका खड्का काठमाडौँ, ६ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको

प्रधानमन्त्रीसँग कोप–२६ टोलीको भेट

काठमाडौँ, ६ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ

प्रधानमन्त्री ओली सर्वोच्चमा उपस्थित हुँदै

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । बिहीवार सर्वोच्चमा परेको अवहेलना मुद्दाको जवाफ दिन ओलीअदालतमा उपस्थित हुने भएका हुन् । प्रधानमन्त्री

देश अब संकटकालतर्फ

समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट ५ पौषमा प्रतिनिधि सभा विघटनको सिफारिश गर्न चालेको कदमले देशले एकपछि अर्को नयाँ मोड लिन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीको तारोमा को को, जेल हाल्ने सम्मको तयारी

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पटक पटक आफूलाई जेल हाल्ने प्रयास हुँदै आएको बताइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र प्रचण्डलाई

प्रचण्ड र माधव नेपालका विरोधीहरुलाई ओलीद्वारा खोजी खोजी अवसर

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विरोधीलाई साइजमा ल्याउन तिनका पनि विरोधीलाई च्याप्न थालेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचनमा सिराहामा

कम्युनिष्ट भएर प्रधानमन्त्रीले पूजा गर्दै हिड्न सुहाउदैँन: गजुरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता हरिबोल गजुरेलले कम्युनिष्ट भएर प्रधानमन्त्री केपी शर्मा ओलीले पूजापाठ गर्दै हिड्न नसुहाउने बताएका छन् । उनले ओलीको पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै

प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित

चुनाव बाध्यात्मक र अपरिहार्य कदम होः प्रधानमन्त्री ओली

काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार

सरकारका तीन वर्षः भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

–प्रकाश सिलवाल काठमाडौँ, ३ फागुन: कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा

सत्तरी महिनापछि बन्यो सिंहदरबार

काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल

Screenshot