Logo

Videos

जसपा सांसद यादवले सम्झाए प्रधानमन्त्री प्रचण्डलाई सरकारका कार्यभार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ चैत्र । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको

विस्तृत पढ्नुहोस
संसद्मा माधव नेपालको टिप्पणी : “हाम्रो मानसिकता अरुलाई दोष दिनेछ” (भिडिओसहित)

काठमाडौं, ६ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुने दाबी गरेका छन् । नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने

यति छिटो फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भनेर मैले सोचेकै थिइनँ : प्रधानमन्त्री दाहाल (भिडिओसहित)

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले यति छिटो नै विश्वासको मत फेरि लिनुपर्ने अवस्था आउँछ भनेर आफूले नसोचेको स्पष्ट पारेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत माग्ने क्रममा

सुरक्षा र कमलमणि स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको

माओवादी शक्तिहरु एक ठाउँमा उभिएर एकपटक लाखौं जनता सडकमा उतार्ने प्रचण्डको उद्घोष

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनको प्रभाव बुझेर नै प्रतिक्रियावादीहरुले घेरा हाल्ने र षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले आफूहरु

आयुर्वेद क्याम्पसका विएएमएस ईन्टर्नसिप डाक्टरहरु १८ दिनदेखि आन्दोलनमा, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने घोषणा (भिडिओसहित)

काठमाडौं, १९ फागुन । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका बिएएमएस तहका ईन्टर्नसीप डाक्टरहरु एक सूत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनरत छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएको प्रावधानअनुसार उनीहरु

अहिले गणतन्त्रको विकल्प खोज्ने बेला भएको छैन् : विकास ठाकुर (भिडिओसहित)

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले आफू हिन्दुराष्ट्रको पक्षधरभन्दापनि हिन्दूवादी युवा भएको बताएका छन् । आफू धर्ममा विश्वास गर्ने व्यक्ति भएकोले धर्मको संरक्षण गर्नु आफ्नो कर्तव्य

रामचन्द्र पौडेल राष्ट्रपतिमा सर्वसम्मत् रुपमा निर्वाचित हुने दिपक खड्काको दाबी, सामान्य छलफलबाट मन्त्रालयको भागबण्डा मिल्ने

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री दिपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत् रुपमा विजयी हुने दाबी गरेका छन् । उनले भने,‘ राष्ट्रपतिजस्तो गरिमामय पदमा सर्वसम्मत् गरौं

प्रचण्डलाई दुर्योधनसँग दाँज्दै ज्वाला साहले भनिन्–‘प्रचण्ड नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख पाईरहन्छन्’

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाईरहने आरोप लगाएकी छिन् ।

केपी ओलीले राष्ट्रपतिको निर्वाचनमा माधव नेपाललाई उत्तानो टाङ लाउने षड्यन्त्र गरेको विरोध खतिवडाको खुलासा (भिडिओसहित)

काठमाडौं, १६ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री विरोध खतिवडाले एमाले नेतृत्वको गठबन्धन भत्काउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको

नेपालको राजनीति क्षणमै नाटकीय ढंगले परिवर्तन भैरहन्छ : निवर्तमान परराष्ट्रमन्त्री पौड्याल (भिडिओसहित)

काठमाडौं, १६ फागुन । निवर्तमान परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आफू मानवअधिकार परिषद्को ५२औं महासभामा भाग लिनको लागि जान तयारी गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण रोकेको गुनासो पोखिन् ।

राष्ट्रपतिको निर्वाचनमा पार्टीले ह्विप जारी गर्छ, त्यसमा तलमाथि हुँदैन् : सोमप्रसाद पाण्डे

काठमाडौं, १४ फागुन ।  नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरेका छन् ।