Logo
प्रमुख समाचार

सामाजिक विकासका २३ योजना सम्झौता हुन सकेन

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, २८ चैत । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा रहेको सामाजिक विकास कार्यालयमार्फत सञ्चालन हुने २३ वटा योजना आर्थिक वर्ष सकिने बेलासम्म पनि सम्झौता हुन सकेका

विस्तृत पढ्नुहोस
स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउन आवश्यकः राष्ट्रपति पौडेल

काठमाडौँ, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल

बोनम्यारो क्यान्सरबाट पीडित दीपक मगरद्वारा आर्थिक सहयोगका लागि अपिल (भिडिओसहित)

काठमाडौं, २८ चैत । तनहुँ जिल्ला देवघाट गाउँपालिका स्थायी ठेगाना भएका दीपक मगरले उपचारको लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौं,२८ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा भगवती न्यौपाने प्रस्तावक र गोपीबहादुर सार्की अछामी समर्थक रहेको उक्त प्रस्ताव

विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष निर्वाचित गरिओस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं,२८ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरिओस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा दुर्गा गुरुङ प्रस्तावक र नारायणदत्त भट्ट

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई एकीकृत समाजवादीको समर्थन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार विमला घिमिरेलाई समर्थन गरेको छ । राष्ट्रियसभा बैठकमा एकीकृत समाजवादीकी सांसद जयन्ती राईले सत्तासाझेदार दलको तर्फबाट घिमिरेलाई मत दिन आग्रह

राष्ट्रिय सभाको उपाध्यक्षमा जसपाले विमला घिमिरेलाई मत दिने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनकी साझा उम्मेदवार विमला घिमिरेलाई जनता समाजवादी पार्टी नेपालले पनि मत दिने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि डाकिएको बैठकमा बोल्दै जसपाका

कांग्रेसलाई एमालेको जवाफ: उपाध्यक्षको उम्मेदवारी तपाईंहरु फिर्ता लिनुस्, हाम्रोबाट हुँदैन

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता गठबन्धनकी साझा उम्मेदवार विमला घिमिरेलाई सर्वसम्म निर्वाचित गराईदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेको छ । राष्ट्रिय सभा उपाध्यक्षको

प्रभु साहको टिप्पणी : हामीले त जान्नेहरुको पनि हालत हेरेकै छौं (भिडिओसहित)

काठमाडौं, २८ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले सांसदहरुलाई विज्ञ कर्मचारी दिन माग गरेका छन् । छानिएर आएकाहरुलाई जान्ने बनाउनको लागि पनि कर्मचारी दिन उनको माग

विमला घिमिरेलाई उपाध्यक्ष भन्दा ठूलो जिम्मेवारी दिएपनि फरक पर्दैन: पूर्व उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष उर्मिला अर्यालले नेकपा एमालेकी नेतृ विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष भन्दा पनि ठूलो जिम्मेवारी बहन गर्न सक्ने क्षमत भएको व्यक्ति रहेको बताएकी छन् ।

इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

गाजा क्षेत्र, २८ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भनेका छन् । छ महिना लामो युद्धका कारण मृत्यु हुनेको

जर्मनीमा आपराधिक गतिविधि बढ्दो

बर्लिन, २८ चैत । जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र