Logo

सिर्जु र हेमराजको ‘आउ न मायाँ धनगडी घुम्नलाई’ (भिडियो सहित)



काठमाडौं, २४ चैत । पछिल्लो समय सुदुरपश्चिमाञ्चललाई समेटिएको मौसम वि.सी र योगेन्द्र विक्रम शाहीको ‘आउ न मायाँ धनगडी घुम्नलाई’ भन्ने नयाँ गीत बजारमा आएको छ ।

सिर्जु अधिकारी र हेमराज थापाको आवाजमा रहेको “आउ न माया धनगढी घुम्नलाई” गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली गीत संगीतको बजारमा चर्चित नब उदाउदा गायक भनेर चिनिएका हेमराज थापाको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । पछिल्लो समय यक पछि अर्को गर्दै नया गित हरु बजारमा ल्यायर सबैको मन जित्त्दै आयका छ्न।उनले विशेष सबैले ले मन पराउने डेउडा, लोक पप ,लोक दोहोरी गित गाउदै आयका छ्न।

सुमधुर स्वरका धनी हेमराज जति स्वरको धनि त्यति नै मिलनसार पनि छ्न। पछिल्लो समय विभिन्न सुदुरको सान डेउडा,लोक दोहोरी,लोक पप डान्सिङ गीतमा सफलता हासिल गर्दै आएका छन ।

भानुभक्त आचार्य र लोक सिंहको शब्द रहेको गीतमा केसब बडुको एरेन्ज रहेको छ । कृष्ण रोकाया र महिमा कुस्मीको अभिनय रहेको भिडियोलाई जि स्माइलले छायांकन गरेका छन भने विकास चौधरीले भिडियो निर्देशन गरेका छन ।

विजय तिखावरीको सम्पादन रहेको यसै भिडियो लाई रक्षा म्युजिक प्रा.लि.ले बजारमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot