Logo

‘प्रचण्डले आजै सत्ता छाड्नुपर्छ’



काठमाडौं १ जेठ । नेपाली काग्रेसको पहिलो चरणको निर्वाचन सकिएसँगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाड्नुपर्ने बताएको छ । नेता शेखर कोइरालाले पहिलो चरणको स्थानिय तहको चुनाव सकिएकाले अब सहमति अनुसार आजै प्रचण्डले प्रधानन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले अब मधेसी प्रचण्डले सत्ता छाड्नुपर्ने र दोस्रो चरणको चुनाव कांग्रेसले गराउने बताए । मोर्चाको माग पनि कांग्रेसले पुरा गर्ने उनले बताए ।

उनले कांग्रेसको सहमति अनुसार नै प्रचण्ड अगाडी बढ्नुपर्ने र त्यसो नभए चुनाव छाड्नुपर्ने बताए । उपेन्द्र यादाव नेतृत्वको पार्टी चुनावमा गएर ठीक गरेको तर मधेसी मोर्चाले वेठिक गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot