Logo

मन्त्रिपरिषद बैठक सम्पन्न, राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिश



काठमाडौं, ६ फागुन । सरकारले राष्ट्रिय सभाको लागि तीन जनाको नाम सिफारिश गरेको छ ।

आईतबार अपरान्ह सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा राष्ट्रिय सभाको लागि तीन जनाको नाम सिफारिश गरेको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए । क–कसको नाम सिफारिश गरिएको हो भन्ने कुरा गोप्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्