Logo

चलचित्र ‘खुल्ला आकाश’ निमार्णको काम अन्तिम चरणमा



काठकमाडौं, ११ फागुन । नेपालि बजार फिल्मी क्षेत्रमा अहिले नाम कमाउदै छ पछिल्लो समयमा निर्माण हुने फिल्म तथा चलचित्रहरु निकै मेहनेत गरेर राम्रो कथा बस्तुमा बन्न थालेका छन् र बजार पनि लिदै छन् यसै क्रममा नेपालि चलचित्र खुल्ला आकास नेपाली बजारमा आउने भएको छ ।

लामो समयदेखि सुचनाको हक तथा एकीकृत विकासका लागि कार्यरत संस्था आर। टि।आइ। एड इन्टरनेसनल नेपालले देशको समसामयिक स्थिति र विद्यमान सामाजिक परिवेशमा आधारित चलचित्र ” खुल्ला आकाश” को निर्माण गरेको छ।

उक्त चलचित्र अरुण गाउपालिका साबिक याकु ,भोजपुरमा छायाङ्कन गरिएको हो। फिल्ममा च्त्क्ष् ब्क्ष्म् क्ष्लतभचलबतष्यलब िल्भउब िका केन्द्रीय अध्यक्ष जीवन थापा ‘क्षितिज ‘ को कथा र पटकथा तथा संवाद बि।एन। ढकालको रहेको छ। उक्त संस्थाको स्थायी समीति सदस्य ज्ञानेन्द्र कोईरालाले निर्देशन गरेको सो फिल्ममा तिलक रिजालले छायाङ्कन गरेका छ्न।

फिल्मको मुख्य निर्माता संस्थापक तथा समाजसेवी पुर्ण भुजेल रहेका छन । निर्माताहरु केशव निरौला ,कर्ण नेपाली ,गोपाल विष्ट र दीपक थापा रहेका छन ।

सो फिल्ममा जीवन थापा,आइ।पि।आचार्य ,सबिना तामाङ,रिता दाहाल,झमक खनाल,खड्ग भट्टराई ,सृजना भट्टराई,निरा भट्टराई ,ज्ञानेन्द्र कोईराला ,पुर्ण भुजेल,केशव निरौला लगायतको मुख्य भुमिका रहेको छ ।

सम्पादनको सम्पूर्ण काम सकिए पछि रिलिजको मिति तोक्ने चलचित्र निर्माण युनिटले जानकारी दिएको छ पोस्टर सार्बजानिक भएका छन् यो फिल्मले समाज परिबर्तन गर्नमा केहि राहत हुने निर्देसकको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot