Logo

मोडल सिर्जना बस्नेतका २० तस्बिर



काठमाडौं, २२ फागुन । नेपाली कला क्षेत्रमा होमिनेहरुको संख्या कम छैन् । कुनै कलाकारको लगानी बालुवामा पानि खन्याए झै बनेको छ । कुनै कलाकारहरुको लगानीले राम्रै स्थिति सिर्जना गरेको छ ।

अभिनय क्षेत्रमा लागेर आफ्नो पहिचान बनाउनेहरुको संख्या पनि उक्ति कै छ । कोही उत्ताउलो बनेर चर्चामा आउने गरेको पाईन्छ । कोही अनुसासित रुपमा अभिनयलाई अघि बढाईरहेका छन् । यसरी आफ्नो पहिचानलाई निरन्तर रमाईलो गतिमा अघि बढाईरहेकी मोडल हुन सिर्जना बस्नेत ।

मोडल बस्नेत २० तस्बिरमा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot