Logo

फोरमबाट दुई जनाले आज सपथ लिँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री



काठमाडौं, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्ने मन्त्रिपरिषदमा अध्यक्ष यादव आँफै सहभागी हुने भएका हुन् ।

त्यस्तै फोरमबाट इस्तियाक राइन शहरी विकासमन्त्री बन्नेछन् । सपथ दिउँसो ३ बजे शीतल निवासमा हुने फोरम निकट एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot