Logo

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसहित विभागीय मन्त्रीहरु श्रमशिविरमा



काठमाडौं । प्रदेश सरकारको श्रम दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित बाढीपीडित बस्तीमा पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्रीहरु श्रमशिविरमा खोर्के खोलाको तटबन्ध लगाउन जाली भर्ने भारी ढुङ्गा एकसाथ बल लगाएर उचाल्दै ।

तस्बिर शुरबहादुर सिंह, सुर्खेत, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot