Logo

लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वरमा ‘मेरो सुन्दर संसार’ बजारमा



काठमाडौं । लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वरमा नयाँ गीत बजारमा आएको छ । लामो समयपछि गायक प्यासीले ‘मेरो सुन्दर संसार’ बोलको गीतमा आवाज बुलन्द गरेका छन् ।

मणि रत्नको उत्कृष्ठ शब्द रचनामा तयार पारिएको उक्त गीतको समुधुर संगीत प्रभात सुबेदीले निमार्ण गरेका हुन भने संगीत संयोजन राकेश ओलीले गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot