Logo

बजेटबारे विनोद चौधरीको खरो टिप्पणी



काठमाडौं, २१ जेठ । नेपालका एकमात्र डलर अर्वपति तथा सांसद विनोद चौधरीले सरकारले ल्याएको आर्थिक वर्ष २०७६–०७७ को बजेटबारे खरो टिप्पणी गरेका छन् । उनले मुलुक राजस्वले चालु खर्च पनि धान्न नसक्ने दुष्चक्रमा फस्दै गएको खतरा औंल्याएका छन् ।

प्रतिनिधि सभाको बजेटमाथि छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो खतरा औंल्याएका हुन । उनले संघीयताका कारण बढेको चालु खर्चका कारण मुलुक राष्ट्रले उठाएको करबाट तलब भत्ता पनि भ्याउन नसक्ने स्थिति उत्पन्न भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot