Logo

कौशीबारीमा करिस्मा



काठमाडौं, असार १० । नेपाली फिल्ममा राज चलाएकी नायिका करिश्मा मानन्धर पछिल्लो समय राजनिती छोडेपछि लगभग गुमनाम जस्तै बनेकी छन । उसो त राजनितिमा हुँदा पनि उनी खासै ब्यस्त त थिइनन् । अहिले करिश्माको हातमा न चलचित्र छ न राजनिती । उनी बिलकुल पुर्सदमा छिन् । फुर्सदको समय सदुपयोग गर्नका लागि उनी पछिल्लो समय आफ्नै कौशीको करेशाबारीमा ब्यस्त देखिन थालेकी छिन् । कौशीको सदुपयोग गर्दे उनले बिभिन्न किसमका अर्गानिक तरकारीहरु फलाई रहेकी छन।



प्रतिक्रिया दिनुहोस्

Screenshot