Logo

बैंकका अध्यक्षले ‘चेयरम्यान एसोसियसन’ खोल्ने



काठमाडौं, भदौ ३१ । विभिन्न क्षेत्रबाट ब्याजदर लगायतका दवाव आउन थालेपछि बैंकका अध्यक्षहरु पनि संगठित हुन थालेका हुन् ।

सरकारले बैंक सञ्चालक र व्यवसायी छुट्याउन खोजेको पटि बाणिज्य बैंकका अध्यक्षहरु चेयरम्यान एसोसिएसन गठन गर्ने तयारीमा रहेका छन् ।

त्यस्तै बैंक सञ्चालकहरुको उमेर र योग्यतामा कडाई गर्न खोज्नु लगायतका विषयले गर्दा पनि पछिल्लो समय बैंकका अध्यक्षहरुले चेयरमेन एशोसिएसन गठन गर्न खोजेका हुन् ।

बैंकसँग सम्बन्धित नीतिगत विषयमा एकरुपता ल्याउन र बैंकमा देखिएका समस्या समाधान गर्न सामुहिक पहल गर्ने उद्देश्य एसोसिएसन खोल्न गईरहेको उनीहरुले बताउदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot