Logo

रोनाल्डो चोटपछि मैदानमा फर्किदा गरे सानदार गोल



क्रिष्टियानो रोनाल्डोले चोटपछि मैदानमा फर्किएर सानदार गोल गरेका छन् । शनिबार सम्पन्न इटालियन सिरि ए फुटबलमा उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा स्पाललाई हराउने क्रममा रोनाल्डोको क्लब जुभेन्टसले दुई गोल गर्यो । खेलको ४५ औं मिनेटमा पिजानिकले गोल गरेर अग्रता दिलाएका थिए । खेलमा २-० को जीत सुनिश्चित गर्ने क्रममा रोनाल्डोले दोस्रो हाफमा गाले गरेका थिए ।

जीतसँगै जुभेन्टर सिरि ए को शिर्ष स्थानमा उक्लिएको छ । यसअघि चोटका कारण रोनाल्डो मैदानबाहिर रहँदै आएका थिए । File Photo of Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot